
महाकालीको पुल र डडेल्धुराको बाटो देखाए एमालेले चुनाव
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दाबी गरेका छन्। नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष