समाचार Archives - Page 39 of 3422 - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

जालझेल गरेर हामीलाई सरकारबाट हटाइयो- केपी ओली

अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सपार्न आफूले प्रधानमन्त्री बनाएपनि सफल नभएको टिप्पणी गरेका छन् । एमालेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आयत्बार अर्घाखाँची

कांग्रेसलाई आठ वटा मन्त्रालय

काठमाडौं । नेपाली कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको छ । सत्ता साझेदार दलहरुबीच कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको हो । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकमा सरकारमा

माओवादी केन्द्रले किन बोलायो पदाधिकारी बैठक ?

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी सोमवारभित्रमा मन्त्रिपरिषद् बिस्तार र गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको छ । शनिवार पेरिसडाँडामा बसेको पार्टी माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत

दस दलीय नयाँ गठबन्धन पनि धेरै टिक्दैन- बाबुराम भट्टराई

काठमाडौं– दस दलीय गठबन्धनका सहयात्री नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ गठबन्धनको भविष्य लामो नभएको बताएका छन् । शनिबार पार्टी प्रशिक्षणका क्रममा सुर्खेतमा रहेका पूर्वप्रधानमन्त्री भट्टराईले

गगन थापा भन्छन्- ८४ को निर्वाचनमा कांग्रेसले अरू दललाई भोट हाल्नु पर्दैन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ०८४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने बताएका छन्। पार्टीको क्षेत्रीय समितिले शनिबार भैरहवामा आयोजना गरेको अन्तर्क्रियामा महामन्त्री थापाले यस्तो बताएका

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एक दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् । आज (शनिबार) ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको

अहिलेसम्म कसैले बोलाएर केही दिएको छैन, जे पाएको छु सबै लडेर पाएको छु- गगन थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न आग्रह नगरेको बताएका छन् । शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा

प्रचण्डको न्यायपूर्ण कदम- प्रहरीमा नयाँ सिस्टमको सुरुवात

काठमाडौं- सरकारले आज (शुक्रबार) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सरकारको यो कदमलाई न्यायपूर्ण निर्णय मानिएको छ । विगतमा पहिलो वरीयतामा रहेकाहरुलाई छाडेर आईजीपी नियुक्त गर्ने अभ्यास हुँदै

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता छैन- माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन्। शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका

अब एमालेले एक्लै बहुमत ल्याउँ- केपी शर्मा ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका

रास्वपाले वैशाख १० गतेको उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने, यी हुन् कमान्डर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले चितवन–२, बारा–२, तनहुँ–१ मा

अर्घाखाँचीका बसन्त- १७ पटक पुरस्कार, एआईजी भएको चौथो दिनमै आईजीपी

प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त वहादुर कुँवर ३० औं प्रहरी महानिरीक्षकमा पदोन्नति भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शनिबारबाट लागू हुने गरी कुँवरलाई आईजीपीमा बढुवा गरेको हो। कुँवर कम्तिमा