समाचार Archives - Page 388 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

कांग्रेस: बुटवलको मेयरमा खेलराज, सिद्धार्थनगरमा इस्तियाक अहमद

बुटवल। आसन्न स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धनको ठूलो दल नेपाली कंग्रेसले उम्मेदवार टुंगो लगाउन थालेको छ। आज मात्रै कांग्रेसले रुपन्देहीको बुटवल उपमहानगर र सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारको नाम टुङ्याएको

गठबन्धन टुट्ने चर्चाबीच प्रधानमन्त्री देउवाको दौडधुप

काठमाडौं– नेपाल विद्यार्थी संघले आफ्नो ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर निस्किरहँदा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हतारमा देखिन्थे। कारण–उनले

ओलीको अर्को गर्जन कुनै हालतमा चुनाव सार्न नदिईने

काठमाडौं : प्रमुख विपक्षी एमालेले वैशाख ३० मा निर्धारित स्थानीय तह निर्वाचन सार्न सत्ता गठबन्धन लागिपरेको निष्कर्ष निकालेको छ। केन्द्रीय सचिवालयको सोमबार राति बसेको बैठकले उक्त षड्यन्त्र निस्तेज पार्ने निर्णय

गभर्नर निलम्वन विरुद्धको रिटमाथि आजदेखि सुनुवाइ हुने

काठमाडौं : निलम्वित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सोमबार दर्ता गरिएको रिट निवेदन सुनुवाइका लागि मंगलबार पेशी तोकिएको हो । गभर्नर

निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध लगाउन थपलियाको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध लगाउन प्रस्ताव हरेका छन् । पत्रकारहरुका लागि आयोजित अभिमुखीकरणा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दलबीच उक्त

एमालेले गर्‍यो मेयरमा श्रीमान् र उपमेयरमा श्रीमतीलाई सिफारिस

डडेल्धुरा- आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले अमरगढी नगरपालिकाका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला सदरमुकाम रहेको अमरगढीको प्रमुखका लागि ८ जना र उपप्रमुखका लागि ३ जनाको

भारतमा कोरोनाको चौथो लहर, नेपालमा त्रास

काठमाडौं- भारतमा कोरोना महामारीको चौथो लहरको संकेत देखिन थालेको छ। त्यहाँ एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ। पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ

दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा

काठमाण्डौ- स्थानीय चुनाव नजिकिएसँगै जनप्रतिनिधि र कार्यकर्ताले पार्टी छोडेर अर्कोमा जाने होडबाजी नै चलेको छ । यस्तैमा डोल्पा का दुई जना गाउँपालिका अध्यक्षले नेकपा एमाले छाडेका छन्। ०७४ मा एमालेबाट

ओलीको नयाँ चुनाबी विकल्प विप्लवलाई पनी सहभागी गराउने नयाँ रणनिती

काठमाडौं : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव सर्ने चर्चा व्यापक बनेको छ। सत्ता गठबन्धनका नेताहरुबाटै चुनाव सर्ने अभिव्यक्ति आइरहेका छन्। बाध्यता र परिस्थिति देखाएर गठबन्धनका केही नेताहरु चुनाव

आफ्नै क्षेत्रमा गोकुल बास्कोटा कमजोर, प्रभाव भएका एमाले नेताले छोडे साथ्

काठमाडौं- स्थानीय तहको निर्वाचनले देशभरको राजनीतिक माहोल तातिएको छ । दलहरूले चुनावी प्रचारको अभियानलाई तिब्र रूपले दौडाएका छन् । सत्ता गठबन्धनका पाँच दलले चुनावमा तालमेल गर्ने नगर्ने बिषयमा निर्णयमा नपुग्दा

क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जना काठमाडौंबाट पक्राउ

केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) ले क्रिप्टोकरेन्सीको कारोबार गर्ने थप तीन जनलाई प्रकाउ गरेको छ । काठमाडौं उपत्यकामा केही व्यक्तिहरू क्रिप्टोकरेन्सीको वित्तीय कारोबारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई

नेकपा (एस)सँग चुनावी तालमेल नगर्ने कांग्रेसको निर्णय

काठमाडाैं – नेपाली कांग्रेस कास्कीले स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। कास्की कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीसँग तालमेल नगर्ने निर्णय गरेको