समाचार Archives - Page 379 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

मनोनयनको पहिलो दिन देशभर ११ हजार उम्मेदवारी दर्ता,

स्थानीय तहको निर्वाचनका लागि मनोनयनको पहिलो दिन आइतबार देशभर करिब ११ हजार जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगका अनुसार देशभर करिब ११ हजारले उम्मेदवारी मनोनयन दर्ता गराएका

एमाले हराउन राजेन्द्र लिङ्देनले पनि दिए गठबन्धनलाई साथ्

काँकडभिट्टा- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ

देउवाकै जिल्लामा कांग्रेसको बिजोग: पार्टी फुट्यो, एमालेसँग तालमेल

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेस दुई भागमा बाँडिएको छ। कांग्रेसको एक पक्षले नेकपा (एमाले) सँग चुनावी तालमेल गर्ने भएको हो। देउवा पक्षसँग

ललितपुरमा पनि गठबन्धन टुट्यो

काठमाडौं। ललितपुरमा गठबन्धन टुटेको हो। जिल्लाका स्थानीय तहमा आफ्नो सम्मानजनक उपस्थिति नभएको भन्दै नेकपा एसले छुट्टै उम्मेदवारी दर्ता गराएको हो। यसअघि नेकपा एसले महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिका आफूले पाउनुपर्ने

कांग्रेसले देउवालाई दियो उम्मेदवार छान्ने अधिकार

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरका मेयर र उपमेयरका उम्मेदवारको अन्तिम टुंगो लगाउन पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको छ। पार्टीको आइतबार बसेको बैठकले विराटनगर, काठमाडौं

बुटवलको जंगलमा दम्पती मृत फेला

काठमाडौं– बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन्। बुटवल उपमहानगरपालिका– ७ शिवनगरस्थित सामुदायिक वनमा उनीहरूको शव फेला परेको प्रहरीलले जनाएको छ। मृत भेटिनेमा बुटवल उपमहानगरपालिका–११ बस्ने ६० वर्षीय काजीमान

कास्कीमा पनि गठबन्धन टुट्यो, कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

पोखरा- कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला

एमालेबाट गाउँपालिका अध्यक्ष नै कांग्रेसमा प्रवेश

काठमाडौँ – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् । आज बाह्रबिसेमा भएको एक कार्यक्रममा श्रेष्ठ कांग्रेस प्रवेश गरेका हुन् । २०७४ को स्थानीय चुनावमा उनी एमालेबाट

राधिका हमालले अस्विकार गरिन् कांग्रेसले दिएको पालिका अध्यक्षको टिकट

रोल्पा । नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा लोक दोहोरी गायिका राधिका हमाललाई सिफारिस गरेको छ । सत्ता साझेदार दलबीच गठबन्धनको प्रयास असफल भएपछि कांग्रेसले रोल्पाको सबै स्थानीय तहमा

कांग्रेस संसदीय समितिबाट शेखर ‘आउट’

काठमाडौं । आइतबार बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले पार्टीको संसदीय समिति गठन गर्‍यो । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने कार्य भइरहँदा पार्टीले संसदीय समिति गठन गरेको हो । समितिमा

सुत्केरीलाई ५ हजार भत्ता दिने कांग्रेसको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले जनताको स्वास्थ्योपचारमा खर्च कम गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,

कास्की कांग्रेसका पदाधिकारीलाई कार्यकर्ताले थुने

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताले चुनावी तालमेलको विरोधमा पदाधिकारीलाई पोखरास्थित पार्टी कार्यालयमा थुनेका छन् । उमेदवारी मनोनयन दर्ताको दिनसम्म पनि कास्कीका धेरै पालिकामा सत्ता गठबन्धनबीच भागबन्डा मिलेको छैन । गठबन्धनबाट