समाचार Archives - Page 378 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

ललितपुर महानगरमा फेरि चिरिबाबुले नै पाए टिकट

ललितपुर– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट दिने निर्णय गरेका हुन्। उनी ललितपुर महानगरका वर्तमान मेयर

कांग्रेस र माओवादीसँग बदला लिने रामकुमारी झाँक्रीको घोषणा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पाँच दलीय गठबन्धनमा आफूहरूमाथि अपमान गरिएको आरोप लगाएकी छन्। चुनावी तालमेल सम्मानजनक नभएको गुनासो गर्दै झाँकीले गठबन्धनका केही नेताहरूले दम्भ देखाएको टिप्पणी

विराटनगर महानगरमा नागेशले पाए मेयरको टिकट

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा डा. शेखर कोइराला निकट नागेश कोइरालालाई अघि सारेको छ। पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ। उनका

पोखरा एमाले : सुन चोरीका आरोपीबाट खोसेर झनै विवादित थापालाई टिकट

पोखरा- नेकपा एमालेले सुन चोरीको आरोप लागेका दीपक पौडेलको उम्मेदवारी खोसेर एका विवादित व्यक्तिलाई मेयरको टिकट दिएको छ । अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट मानिएका पौडेलले एक पसलमा सुन

रुपन्देहीमा पनि तोडियो गठबन्धन

रुपन्देही- भागबन्डा नमिलेपछि रुपन्देहीमा पाँच दलीय चुनावी गठबन्धन तोडिएको छ । एकअर्काले आफ्ना अडान नछोडेपछि सत्तापक्षीय गठबन्धनले आआफ्ना उमेदवार सिफारिस गरेका छन् । १६ पालिका रहेको रुपन्देहीकाे बुटवलमा जसपाले आइतबार

एमाले पोखराका उम्मेदवार परिवर्तन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखराको मेयरका उम्मेदवार परिवर्तन गरेको छ। पोखराको मेयरमा प्रस्तावित दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि उसले कृष्ण थापालाई टिकट दिइएको छ। थापा प्रदेश

लगातार आठ खेल हारेर मुम्बईले बनाएको रेकर्ड

काठमाडौं- मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ । लगातार आठौँ खेल हारेको आइपिएलकै इतिहासमा यो पहिलो पटक हो । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार

लुम्बिनी प्रदेशमा धमाधम एमाले छोड्दै नेता-कार्यकर्ता

बुटवल। नेकपा (एमाले) नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिन थालेका छन्। स्थानीय निर्वाचनका लागि उम्मेदवारी र टिकट वितरणमा व्यापक मनोमानी भएको उनीहरूले ठहर गरेका छन्। साथै

सुन चोरी काण्डले दीपक पौडेलको टिकट खोसियो: पोखरामा एमालेले उम्मेदवार फेर्ने

काठमाडौं- नेकपा एमालेले पोखराको मेयरमा उम्मेदवार बनाएका दीपक पौडेल सुन चोरीको काण्डमा फसेपछि स्थानीय कार्यकर्तादेखि पार्टीका शीर्ष नेताहरूबाट समेत पुनर्विचार गर्न दबाब दिएका छन् । पौडेलको एउटा विवादस्पद सिसिटिभी फुटेजसमेत

लिङ्देनको क्षेत्रमा कांग्रेस–एमालेको गठबन्धन

एमालेविरुद्ध देशैभर पाँच दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा ओर्लिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल गाउँपालिकामा भने एमाले र कांग्रेसले राप्रपाविरुद्ध तालमेल गरेका छन् ।

एमालेले टिकट नदिएपछि मालारानीमा बालकृष्ण आचार्यले गरे विद्रोह

अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । पार्टीमा सरसल्लाह

यस्तो छ कांग्रेसको ‘कोखदेखि शोकसम्म’ कार्यक्रम

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि थुप्रै नयाँ कार्यक्रम समेटेर सङ्कल्पपत्र सार्वजनिक गरेको छ। आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहितका नेताहरूले सङ्कल्पपत्र सार्वजनिक गरेका हुन्। कांग्रेसले चुनाव जितेका