समाचार Archives - Page 370 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

जगन्नाथ पौडेल कांग्रेस निष्काशित

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको निर्णय तत्याउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्। बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्काशित भएका हुन्।

ओलीलाई विश्वप्रकाशले सिकाए राजनीतिक संस्कार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मदन भण्डारी नामक किताब पढ्न आग्रह गरेका छन्। कांग्रेस नेताहरुप्रति लक्षित गर्दै ओलीले ‘पागल’ भनेपछि महामन्त्री शर्माले उक्त

रुपन्देहीमा ३४ जनाले गरे उम्मेदवारी फिर्ता

बुटवल। रुपन्देहीमा सत्तारुढ गठबन्धनबाट मेयर र उपमेयरमा परेका अधिकांश उम्मेदवारी फिर्ता भएको छ । गठबन्धनका माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट मेयर र उपमेयरका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका

बागी उठेका जगन्नाथले प्रचण्डसँग राखे नयाँ प्रस्ताव

काठमाडौँ- भरतपुर महानगरको मेयर पदका लागि बागी उम्मेदवार जनन्नाथ पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नयाँ प्रस्ताव राखेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका शिर्ष नेताहरूले उनलाई लगातार

मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

इटहरी- स्थानीय तहको निर्वाचन नजिक आइरहेका बेला केहि रोचक दृश्य देखिएका छन् । धेरैजसो पालिकाका प्रमुख र अध्यक्ष दोहोरिनेगरी चुनाव लड्दा सुनसरीका एक हेभिवेट नेता भने वडा सदस्यमा उठेका छन्

भरतपुरमा कांग्रेस र माओवादीका शीर्ष नेताहरूको प्रयास असफल

भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउने नेपाली कांग्रेस, माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रयास असफल भएको छ। पौडेल अडिग भएपछि उनको उम्मेदवारी फिर्ता गराउने

७५३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेरा जडान गर्न निर्देशन

काठमाडौं- निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ७५३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रवन्ध गर्न लगाएको छ । मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत

स्थापितले माफी नमागे कानुनी उपचार खोजिने

महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई चुनावी फण्डामात्र नबनाउन आग्रह गरेकी छन् । शर्माले यसका लागि कानुनी उपचारमा जानु पर्ने सुझावसमेत

कांग्रेसको चेतावनी: ५ बजेसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासित गरिनेछ

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकालाई आज साँझ ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएको छ। यदि सो समयमा उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत:

एकीकृत समाजवादी र बर्हिगमित जनमुक्ति सेनाबीच पार्टी एकता हुँने

काठमाडौं । नेकपा एकीकृत समाजवादी र बर्हिगमित जनमुक्ति सेना नेपालबीच पार्टी एकता हुनेभएको छ । शुक्रबार दिउँसो १ बजेका लागि एकता कार्यक्रम तय गरिएको हो । कार्यक्रममा पार्टी अध्यक्ष माधव

माओवादीका उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि…

नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्।

पर्यटन बोर्ड र एफएनसीसीआईबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्यको सहमति

काठमाडौं- नेपाल पर्यटन बोर्ड र एफएनसीसीआईबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने सहमति भएको छ। मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच