समाचार Archives - Page 35 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

हामीलाई प्रश्न सोध्न उनीहरूलाई लाज लाग्नुपर्छ- रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका भएको बताएका छन् । शनिबार तनहुँको चुनावी सभालाई सम्बोधन

प्रचण्डमाथि कांग्रेसको निगरानी- गठबन्धनलाई असर पर्ला ?

काठमाडौं- १५ फागुनपछि कांग्रेस समर्थनमा सरकार चलाइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी केन्द्रलाई गठबन्धन दलमा आबद्ध नेताहरूले निगरानी गर्न थालेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी

एकीकृत समाजवादी पार्टीको विजोग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार

टिआरसी विधेयक फास्ट ट्रयाकमा लैजाने प्रस्ताव एमालेद्वारा अस्विकार

काठमाडौं- संक्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न सत्तापक्षले गरेको प्रस्ताव विपक्षी एमालेले दलले अस्वीकार गरेको हो ।शनिबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको शीर्ष तीन दलका

प्रदेश राजधानी सरेर बुटवललाई केहि फरक पर्दैन- विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलबाट प्रदेश राजधानी सरेको बिषयलाइ ठूलो मुद्दा नबनाउन आग्रह गरेका छन् । शुक्रबार बुटवलमा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशन तथा वार्षिक साधारण

अब कांग्रेस कार्यकर्ताले उपेन्द्रविरुद्ध बोल्न र लेख्न नपाइने

काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार उपेन्द्र यादविरुद्ध बोल्ने लेख्ने कार्कर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेससहित

मानव तस्करीमा संलग्न बादल र टोपबहादुरलाई कारबाही गर्न दवाव

काठमाडौं । नेकपा एकीकृत समाजवादी, काठमाडौं जिल्ला कमिटीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै करोडौं ठगी कार्यमा एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव टोपबहादुर रायमाझीको परिवार संलग्न

एमालेमा ७० वर्षे उमेरहद हटाउने ओलीको तयारी, प्रक्रिया शुरु

काठमाडौं । पार्टीमा आफ्नो रजगज कायम राख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटाउने प्रक्रिया शुरु गरेका छन् । ओलीको योजना अनुसार एमालेले उमेरहद हटाउन निर्वाचन आयोगमा

ट्रम्पमाथि ३४ वटा मुद्दा, पक्राउपछि भने- यस्तो दिन आउँला भन्ने कल्पना समेत गरेको थिइन

काठमाडौं । पोर्नस्टार स्टर्मी डेनियलसँगको अफेयर र त्यसपछि घटना लुकाउन पैसा दिएको भन्ने मुद्दामा अदालतमा पेश हुन न्युयोर्क पुगेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा आरोपमा मुद्दा लगाइएको छ

पुरानै लयमा गुजरात टाईटन्स, लगातार जित निकाल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै गुजरात टाईटन्सले लगातार दोस्रो जित हासिल गरेको छ। गुजरातले दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा दिल्लीलाई ६ विकेटले

पोखराका एक व्यक्तिले गरे पेट्रोल छर्केर आत्मदाह

पोखरा- पोखरामा एक जनाले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन्। स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ घर भई पोखरा महानगरपालिका-१७ बस्ने नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेका हुन्। तीनतले घरको दोस्रो

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम सुनुवाई हुँदैछ । यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा