समाचार Archives - Page 345 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

भरतपुरमा नयाँ सहमति, पुनः सुचारु भयो मतगणना

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा विवादपछि रोकिएको मतगणना २५ मिनेटपछि पुनः सुरु भएको छ। नयाँ सहमति भएपछि मतगणना पुनः सुचारु भएको हो । मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले

रोल्पाका अधिकांश स्थानमा माओवादी केन्द्रको जित

रोल्पामा अहिलेसम्म २९ वडाको मत परिणाम सार्वजनिक भएको छ। जस अनुसार अधिकांश वडामा माओवादीले जित हासिल गरेको छ। जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा वडा न. १, २, ४, ५

भरतपुरमा लफडा- एमालेद्वारा मतगणना बहिस्कार

भरतपुर महानगरमा मतगणनाका क्रममा लफडा भएको छ । विवाद भएपछि एमालेका प्रतिनिधि गणनास्थल छोडेर हिँडेका छन् । कस्तो मतलाई सदर र कस्तोलाई बदर मान्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले

काठमाडौंमा सिर्जना सिंहले घटाइन् मतान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) एक हजार ५०० बढी मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामानुसार बालेनले तीन हजार ११० मत पाउँदा

६ महानगर- काठमाडौं बाहेक सबैमा गठबन्धनको कब्जा

देशभरका ६ महानगरमा मतगणना जारी रहँदा पाँच महानगरमा सत्तारुढ गठबन्धन अघि छ। आइतबार बिहानको पछिल्लो अपडेट सबैभन्दा ठुलो महानगर काठमाडौंमा स्वतन्त्र उम्मेदवार अघि छन्। काठमाडौंमा वालेन अघिको अघिकाठमाडौं महानगरपालिकामा स्वतन्त्र

निर्वाचन आयोगले भन्यो: हाम्रो योजना अनुसार मतगणना भएन

निर्वाचन आयोगले पूर्वनिर्धारित योजनाअनुसार मतगणना कार्य सम्पन्न नहुने निष्कर्ष निकालेको छ । आयोगले सबै स्थानीय तहको मतगणना जेठ ५ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएपछि यो अनुसार गणना सम्पन्न नहुने

एमालेका दुई भेट्रान नेताको क्षेत्रमै कमजोर भयो एमाले

नेकपा एमालेका दुई भेट्रान नेताका क्षेत्रमा नै एमाले कमजोर देखिएको छ । मतदातामाझ निकै लोकप्रिय मानिएका एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल दुबैको क्षेत्रमा एमालेको मत तुलनात्मक रूपमा

टीकापुर क्षेत्रका स्थानीय तहहरूमा रेशम चौधरीको दबदबा

कैलालीको टीकापुर क्षेत्रका स्थानीय तहमा रेशम चौधरीको पार्टीले अग्रता फराकिलो बनाउँदै लगेको छ। टीकापुर नगरपालिका नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौराले एक हजार ६२५ मत पाएका छन्। उनका

एमालेले हारेपछि अध्यक्षले दिए राजीनामा

काठमाडौं- सबै वडामा एमाले हारेपछि खोटाङमा गाउँपालिका कमिटी अध्यक्षले राजीनामा दिएका छन् । खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिका २ डाँडागाउँमा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका हुन् । आफ्नो

भरतपुरमा एमालेले राप्रपालाई धोका दियो

स्थानीय तहको चुनावी परिणाम आउनेक्रममा विभिन्न रोचक दृश्यहरू देखिएका छन् । दलहरुले एक अर्कालाई दिएको धोकाधडी देखि अन्तर्घातसम्मका दृश्यले निर्वाचनलाई थप रोचक बनाएको छ । देशैभर निर्वाचन भएपनि सबैभन्दा चर्चामा

२१ पालिकाको नतिजा आयो- ८ स्थानमा एमाले र ८ मा कांग्रेस विजयी

काठमाडौं- देशभरका २१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार ८ पालिकामा नेकपा एमाले, ८ मा कांग्रेस, २ मा नेकपा एकीकृत समाजवादी र तीन पालिकामा नेकपा

ओलीको गृहनगर झापा र मतदान गरेको सूर्यविनायकमा एमाले पछि पर्‍यो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक र मतदान गरेको नगरपालिका भक्तपुरको सूर्यविनायकमा एमाले पछि परेको छ। गृहनगर दमकमा राप्रपाका राम थापाले झिनो मतले अग्रता कायम गरेका