समाचार Archives - Page 3407 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

एमालेको चियापानसंगै बदलियो राजनीतिक माहौल

३० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षि एमालेको चियापान संगै नेपाली राजनीति माहौल बदलिएको छ । दशैं, तिहारलगायत राष्ट्रिय पर्वका अवसरमा अध्यक्ष केपी ओलीले गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भेट भएका

अर्घाखाँचीमा एक व्यक्ति मृत अवस्थामा फेला

हरिप्रसाद भुसाल / असोज ३०, अर्घाखाँची अर्घाखाचीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सदरमुकाम सन्धिखर्कको विचमा रहेको शान्ति बँगैचामा सन्धिखर्कमै मजदुरी गर्ने अक्षेय नेपाली नाम गरेका व्यक्ति

देश विकासका लागि स्थायी सरकारको आवश्यकता:भट्टराई

२० असोज, गोरखा। नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताएका छन् । बडादसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति पार्टी

चाडपर्वलाई लक्षित गर्दै नवलपरासीमा विशेष सुरक्षा योजना लागू- उपरीक्षक राजेन्द्र चौधरी

रबिन्द्र यादव, असोज १९ नवलपरासी । चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ । बडा दशै, दिपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक कृयाकलापहरु

सैनिक परिवारलाई निःशुल्क बस सेवा

काठमाडौँ, असोज १९ गते ।  दसैँ मनाउन घर जाने सैनिक कर्मचारी तथा उनीहरूको परिवारको सुविधाका लागि सेनाले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।  काठमाडौँबाट इटहरी, हेटाँैडा, दोलखा, रामेछाप, चौतारा,

आगलागीबाट शिशुको मृत्यु

हेटौँडा, असोज १९ गते । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा गएराति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उहाँकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च

१९ असोज, काठमाडौं । संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म

तपाईलाई पनि अमेरिका जाने रहर छ ! यसरी भर्नुस DV

सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको

पहिरोले गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध

गुल्मी, १७ असोज । वर्षाका कारण पहिरो गएपछि गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध बनेको छ । रिडी–तम्घास सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–१५ स्थित दुविचौरको खहरे खोलामा आज बिहान सडक माथिबाट पहिरो खसेपछि सडक

पुर्व राजाले अन्तर्राष्ट्रिय हिन्दु सम्मेलनमा के घोषण गर्दै छन् त ?

असोज १७ । आउँदो कात्तिक ४, ५ र ६ गते काठमाडौंमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन हुने भएको छ । सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्दैछन् । सम्मेलनमा जगतगुरु शंकराचार्य, भारतीय

आजदेखि फेरी खुल्यो बसको टिकट बुकिङ

१७ असोज, काठमाडौं । चौतर्फी दबाबपछि यातायात व्यवसायी दशैंमा थप बस चलाउन तयार भएका छन् । आजदेखि दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । आइतबार भौतिक पूर्वाधार

बलीप्रथाको अन्त्यका लागि सामूहिक प्रतिबद्धता

पोखरा, असोज १७ गते । विश्व अहिंसा दिवसको अवसरमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले धर्मको नाममा कुनै पनि शक्तिपीठमा पशुबधलाई निरुत्साहित गर्न सामूहिक प्रतिबद्धता जाहेर गर्नुभएको छ । सामाजिक जागरणका