समाचार Archives - Page 3406 of 3422 - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

सैनिक परिवारलाई निःशुल्क बस सेवा

काठमाडौँ, असोज १९ गते ।  दसैँ मनाउन घर जाने सैनिक कर्मचारी तथा उनीहरूको परिवारको सुविधाका लागि सेनाले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।  काठमाडौँबाट इटहरी, हेटाँैडा, दोलखा, रामेछाप, चौतारा,

आगलागीबाट शिशुको मृत्यु

हेटौँडा, असोज १९ गते । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा गएराति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उहाँकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च

१९ असोज, काठमाडौं । संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म

तपाईलाई पनि अमेरिका जाने रहर छ ! यसरी भर्नुस DV

सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको

पहिरोले गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध

गुल्मी, १७ असोज । वर्षाका कारण पहिरो गएपछि गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध बनेको छ । रिडी–तम्घास सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–१५ स्थित दुविचौरको खहरे खोलामा आज बिहान सडक माथिबाट पहिरो खसेपछि सडक

पुर्व राजाले अन्तर्राष्ट्रिय हिन्दु सम्मेलनमा के घोषण गर्दै छन् त ?

असोज १७ । आउँदो कात्तिक ४, ५ र ६ गते काठमाडौंमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन हुने भएको छ । सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्दैछन् । सम्मेलनमा जगतगुरु शंकराचार्य, भारतीय

आजदेखि फेरी खुल्यो बसको टिकट बुकिङ

१७ असोज, काठमाडौं । चौतर्फी दबाबपछि यातायात व्यवसायी दशैंमा थप बस चलाउन तयार भएका छन् । आजदेखि दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । आइतबार भौतिक पूर्वाधार

बलीप्रथाको अन्त्यका लागि सामूहिक प्रतिबद्धता

पोखरा, असोज १७ गते । विश्व अहिंसा दिवसको अवसरमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले धर्मको नाममा कुनै पनि शक्तिपीठमा पशुबधलाई निरुत्साहित गर्न सामूहिक प्रतिबद्धता जाहेर गर्नुभएको छ । सामाजिक जागरणका

नवलपरासीको प्रतापपुर ४ प्रतापपुर ठुलोपुलमा बसको ठक्करबाट एकको मृत्यु

रबिन्द्र यादव, असोज १६ नवलपरासी । नवलपरासीको प्रतापपुर ४ प्रतापपुर ठुलो पुलमा आज बसको ठक्करबाट एक जनाको को मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर प्रसाद

डा.केसीको स्वास्थ्य अवस्था बिग्रिदै

काठमाण्डौ । मुलुकको चिकित्सा शिक्षा र सेवामा सकारात्मक सुधारहुनु पर्ने माग राख्दै प्रा.डा. गोविन्द केसी अनसनमा बसिरहेका छन् । सरकारले उनको अनसनलाई त्यती प्राथमीकतामा राखेको देखिदैन् । पाँच दिनदेखि नवौं

पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टी,कुशको प्रतिरुप बनाईयो

१४ असोज, काठमाडौं । ६ दिनअघि चितवनको दारेचोक गाविसमा पर्ने घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा हराइरहेका पूर्व गृहमन्त्री माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ

फेसबुकमा कमेन्ट गर्दा होस गर्नुस ! प्रहरी फन्दामा पर्नु होला

१४ असोज, काठमाडौं । प्रहरीले सामजिक सञ्जालमा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको