समाचार Archives - Page 3402 of 3422 - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ, कात्तिक १९ गते । मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई

कार्कीबिरुद्ध अर्को मुद्दा दायर

काठमाडौँ, १९  कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ । म्याद तामेलीमा अवरोध गरेको आरोपमा कार्कीबिरुद्ध आज सर्वोच्च अदालतमा

राष्ट्रपति मुखर्जीको सम्मानमा पुष्पकमल दाहालको रात्रिभोज

काठमाडौँ, १९ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले रात्रिभोजको आयोजना गर्नुभयो । राजधानीको द्वारिका होटलमा आयोजना गरिएको रात्रिभोजमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी

देउवा आज भारत जादै

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भारत जाँदैछन् । इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन उनी दिल्लीबाट आजै गोवा पुग्नेछन् । गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई देउवाले शनिबार

बैकल्पिक ऊर्जाबाट छत्तिस लाख घरधुरीे लाभान्वित

काठमाडौँ,  कात्तिक १९ गते  । वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जा माथिको निर्भरतालाई कम गर्ने उद्देश्यले

भैरहवाको होटलमा भारतीय युवतीको हत्या

भैरहवा समाचारदाता, भैरहवा, कात्तिक १८ गते । भैरहवामा एक भारतीय युवतीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भैरहवाको बसर्पाकमा रहेको होटल प्रिन्समा भारतकी रेखा सिन्हाको हत्या भएको

महिलालाई काम गर्ने अवसर दिए हरेक क्षेत्रमा सक्षम, सबल र क्षमता प्रदर्शन गर्न सक्ने :खतिवडा

पाँचथर, १८ कात्तिक । नेपाली काँग्रेसकी नेत्री तथा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडाले अब महिला मुलक हाँक्न सक्ने क्षमतामा पुगिसकेको बताउनुभएको छ । महिलालाई काम गर्ने अवसर दिए हरेक

छिमेकीसँगको सुमधुर सम्बन्ध भारतको प्राथमिकता – राष्ट्रपति मुखर्जी

काठमाडौँ, १८  कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताउनुभएको छ । नेपालको तीन दिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीले राष्ट्रपति

भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत

काठमाडौँ, कात्तिक १७ गते । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले उहाँलाई पुष्पगुच्छाले

अन्तराष्ट्रिय भिडियो प्रतियोगितामा लियो खस्यौली सहभागी बन्दै(भिडियो सहित)

अन्तराष्ट्रिय लियो दिवसको अबसरमा लायन्स क्लब अन्तराष्ट्रियले आयोजना गरेको भिडियो प्रतियोगितामा लियो क्लब अफ खसौली युथले सहभागिता जनाएको छ । उक्त भिडियो उत्कृष्ट बनेमा प्रतियोगिताबाट आउने सम्पुर्ण रकम इ-लाइब्रेरी बनाउन

नेपाली चेलीको तस्बिर भारतीय मिडियामा भाइरल

तरकारी व्यापारमा सम्लग्न एक नेपाली युवतीको तस्बिर भारतीय मिडियाहरुमा भाइरल भएको छ। भारतीय मिडियाहरुले तरकारी बेच्ने युवतीको भारी बोक्दै गरेको तस्बिरसहित समाचार प्रकाशित गरेको छ। भारतीय समाचार संस्था भास्कर डटकमले

राष्ट्रपतिका लागि यस्तो स्वागत,विश्वप्रसिद्ध जानकी मन्दिर चिटिक्क

महेन्द्रनगर, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन