समाचार Archives - Page 3357 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

छाउपडी प्रथा कानुनी रूपमै अपराध

काठमाडौँ, माघ १३ गते ।  नेपालमा पहिलोपटक छाउपडी प्रथा कानुनी रूपमा अपराधभित्र परिभाषित भएको छ ।  छाउपडी, रक्तश्राव र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई अपराधका रूपमा परिभाषित गरी कैद र

६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण

सोलुखुम्बु, माघ १३ गते । विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गर्नुभएको छ

छ हजार दुईजना पक्राउ,एक लाख २० हजार अपराधी अझै फरार

काठमाडौँ, माघ १३ गते ।  नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् । प्रहरी

नेपाल पत्रकार महासंघ -भारत शाखाको २९ जनवरीमा प्रथम अधिवेशन हुदै

देबेन्द्र केसी ,नयाँ दिल्ली – भारतमा कार्यरत नेपाली पत्रकारहरुलाई दायरामा ल्याउने र सु-सड्गठित गर्ने उद्देश्यका साथ  भारतको राजधानी नयाँ दिल्लीमा गठन भएको नेपाल पत्रकार महासंघ-भारत शाखाले यहि जनवरी २९का दिन

स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता:बिजुक्छें

काठमाण्डु, १२ माघ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने –

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा

हिमाल पोस्ट /काठमाडौ १२ माघ ।  नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले आज सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल २९ अंक

गोली प्रहार गरेर २ लाख बढी लुटपाट

१२ माघ विराटनगर । मोरङको कर्सियामा लुटेराहरुको एक समूहले आज दिउँसो वित्तीय संस्थाका एकजना कर्मचारीलाई गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेका छन् । लुटेरा समुहले मोरङको कटहरीमा मुख्य

अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने

१२ माघ, काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।गणतन्त्र दिवसको अवसरमा भारतले पद्म सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यो

उर्जामन्त्री भन्छन्- विद्युत चोरलाई कारबाही नगर्न धम्की आयो

१२ माघ, काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्‍याएको भन्दै नेपाल विद्युत प्राधिकरणअन्तर्गतका २ हजार ४ सय ८० कर्मचारीहरुको एक साथ सरुवा गरिएको छ । सरुवाविरुद्ध कर्मचारी ट्रेड युनियनहरुले आन्दोलन

यसरी पर्दाफास भयो केपी ओलीले गरेको राष्ट्रघात !

१२ माघ, काठमाडौं । हालै दिल्लीमा भएको नागरिक उड्यन अधिकारीहरुको बैठकमा भारतले आफ्नो विमानमा काठमाडौं आउने सुरक्षाकर्मी -एयर मार्सल) लाई नेपालले बास दिनुपर्ने माग गरे । भारतको यो कुनै नयाँ प्रस्ताव

अस्वीकृत विचार साहित्य पुरस्कार तथा सम्मान – ०७३/७४ को घोषणा

हिमाल्पोष्ट/काठमाडौ,१२ माघ । अस्वीकृत विचार–साहित्य गुठी, काठमाडौंले ०७३–७४ सालको अस्वीकृत विचार–साहित्य पुरस्कार र अस्वीकृत विचार–साहित्य सम्मान घोषणा गरेको छ । अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार सुरेन्द्र लिम्बू परदेशी हाल (भारत) लाई

नयाँ प्रमूख आएपछि जिशिकाको समस्या समाधान

उदयपुर, माघ १२ गते । तीन महिनादेखि तनावग्रस्त बन्दै आएको जिल्ला शिक्षा कार्यालय उदयपुरले नयाँ निमित्त प्रमुख जिल्ला शिक्षा अधिकारी पाएपछि जिल्ला शिक्षा कार्यालय र जिल्लाका सम्पूर्ण शिक्षक सङ्घसङ्गठनको समस्या