चर्चामा आएका बिधार्थी नेतानै भर्ना छैनन कलेजमा
तिलक सुबेदी / बुटवल । रुपन्देहीको बुटवल देवीनगरमा रहेको लुम्बिनी वाणीज्य क्याम्पसमा चर्चामा आएका बिधार्थी नेतानै भर्ना नभएको स्रोतले बताएको छ । जुन विधार्थीको माझ निक्कै नजिक छन् उनै नेता
तिलक सुबेदी / बुटवल । रुपन्देहीको बुटवल देवीनगरमा रहेको लुम्बिनी वाणीज्य क्याम्पसमा चर्चामा आएका बिधार्थी नेतानै भर्ना नभएको स्रोतले बताएको छ । जुन विधार्थीको माझ निक्कै नजिक छन् उनै नेता

नुवाकोट, २७ माघ। नेपाली काँग्रेस नुवाकोटको मिति २०७३ साल माघ २७ गते बसेको बैठकमा सभापति जगदिश्वर नर्सिंह केसीले पदाधिकारी मनोनीतको लागि जिल्ला कार्य समितिमा नाम प्रस्ताव गर्नु भएको छ ।प्रस्ताव
विभिन्न अज्ञानताका कारण २ जना गर्भवतीको ज्यान गयो : अहेवा उपाध्याय बाँके,२७ माघ । भौगोलिक विकटताका कारणले स्वास्थ्यचौकीबाट पूर्ण रुपमा खुलेर परिवार नियोजनको सेवा लिन नपाएका बाँकेको होलिया गाविसको दुर्गम

हिमाल पोस्ट /चितवन,माघ २७ चितवन (विहिवार) देखी लोडसेडिङ मुक्त भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राम दुलार यादवलाई फोन

हिमालपोष्ट/काठमाडौ,२७ माघ, स्वास्थ्य मन्त्रालयले देशभरका हाल सम्म शल्यक्रिया सेवा उपलब्ध नभएका ३० अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । आउँदो फागुन एक गतेदेखि १३ जिल्ला

काठमाडौं, काठमाडौं महानगरपालिकाले राजधानीमा स्काई रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्ने भएको छ । वाईबीडी साइमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार स्काई रेल चलाउने सम्भाव्यता अध्ययन अघि बढाउन द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर

हिमालपोष्ट/काठमाडौ २७ माघ प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमार्फत घोषणा गरेको एक सय मेट्रो बस यातायात सञ्चालनविपरीत अर्थ मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ५० वटाका लागि मात्र बजेट उपलब्ध गराउने

कोहलपुर, (बाँके) माघ २७ लामो समयदेखि विद्युतीकरण हुन नसकेको बाँकेको बघौडा क्षेत्रका करिब चारसय घरलाई सोलार वितरण गरिएको छ । निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सरकारले अनुदान दिइएको सोलारमा पहिलो चरणमा

रामकोट (काठमाडौँ)/ माघ २७ नागरिकता र राज्यको सुविधाविहीन एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने भएको छ । नागार्जुन नगरपालिका र मानवअधिकारका लागि एकल महिला समूहले रामकोटमा आयोजना

पाल्पा, माघ २७ नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य गिरीधारीलाल न्यौपानेले परिवर्तनका एजेन्डा संस्थागत गर्न माओवादीले चुनाव जित्नु आवश्यक रहेको बताउनुभएको छ । उहाँले आगामी जेठ भित्रमा चुनाव हुने भन्दै

नारायण काफ्लेकाठमाडौँ, माघ २७ । संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ । ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो ।

थालाजुङ (गोरखा), माघ २७ स्वास्थ्यमन्त्री गगनकुमार थापाले संसद्को म्याद थप्ने पक्षमा लाग्न नहुने बताउनुभएको छ ।गोरखाको थालाजुङमा निर्माण भएको १६ कोठे भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो,