समाचार Archives - Page 3314 of 3422 - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

चापाकोट नगरपालिका स्याँङ्जाको मेयरका प्रत्याशी को हुन शिब

स्याङ्जा। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे लगत्तै चुनावी सरगर्मी निकै बढेको छ । र आफुले टिकट पाउनुपर्ने दाबी गर्दै वडा अध्यक्ष सदस्य मेयर उप-मेयरका प्रत्याशीहरू आ-आफ्नो क्षेत्र जिल्लाको पार्टी

दिल्लीमा प्रथम अन्तर्राष्ट्रिय कविता महोत्सव हुने

हिमाल पोस्ट /नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित साउथ एसियन विश्वविद्यालयले प्रथम अन्तर्राष्ट्रिय कविता महोत्सवको आयोजना गर्ने भएको छ ।कार्यक्रम आगामी जेष्ट ७ अर्थत् मे २१ तारिकका दिन हुनेछ । नेपाली

अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका अजित मिजारको परिवारलाई १० लाख दिने सरकारको निर्णय

हिमाल पोष्ट\काठमाडौं, वैशाख ७   अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका अजित मिजारको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । धादिङ–काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित

यो पटकको निर्वाचनमा कुन जिल्लामा कति मतदान केन्द्र, स्थल र मतदाताको संख्या ?

७५ जिल्लामा कायम मतदानस्थल/केन्द्रको संख्यात्मक विवरण जिल्लाकोड जिल्ला स्थल संख्या मतदान केन्द्र संख्या जम्मा मतदाता संख्या १               ताप्लेजुङ 73          

अनेरास्ववियु(क्रान्तिकारी)पाणिनि बहुमुखी क्याम्पस मुल इकाई समितीको चौथो इकाई सम्मेलन सम्पन्न

हिमाल पोष्ट\ अर्घखाँची, बैसाख ६    अनेरास्ववियु (क्रान्तिकारी) पाणिनि बहुमुखी क्याम्पस मुल इकाई समितिको चौथो इकाई सम्मेलन सम्पन्न भएको छ। २५ सदस्य समिति गठन गारिएको इकाई समितीको सम्मेलन संगठनका केन्द्रीय सचिवालय

एनका २०१६-१७ सत्रको बार्षिक कार्यक्रम हुदै

साउथ अस्ट्रेलिया | एडीलेड नेप्लिज क्रिकेट एशोसियनले ( एनका) वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । एनका खेलकुद सत्र १६-१७ को अन्त्यसंगै आयोजना हुने उक्त बार्षिक कार्यक्रम यहि २८ अप्रिल

काठमाडौको मेयरमा २१ वर्षीया रञ्जु दर्शनाको उमेद्वारी चर्चामा

हिमाल पोष्ट\ काठमाडौं,  बैसाख ६   काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षीया रञ्जु दर्शनाको उमेद्वारी यतिबेला चर्चामा छ । विवेकशील नेपाली दलले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारमा २१ वषीया

गोहीले चपाएपनि बाँचे अर्जुन !

नारायण ढुंगाना, चितवन, ६ वैशाख । ठुलाठुला जेब्रा, अर्ना लगायतका वन्यजन्तुहरु गोहीले सजिलै मारेका घटना हामीले अन्तराष्ट्रिय टेलिभिजनबाट देख्छौं । गोहीले समाईसकेपछि फुत्कीने चान्स कमै हुन्छ । बाघ, सिंहसँग राम्रै

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो ! भाइ बचाउन राधिकाको याचना

अर्जुन श्रेष्ठ, धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले खानेकुरा । छाप्रोमा बास छ । न

निर्मल भट्टराई नेतृत्वको नयाँं शक्ति अभियान सहित ६ हजार १ सय २ जना एमाले प्रवेश

हिमाल पोष्ट\ काठमाडौं, वैशाख ५ बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट अलग भएर खोलिएको निर्मल भट्टराई नेतृत्वको नयाँं शक्ति अभियान एमालेमा प्रवेश गरेको छ । नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम,

शैक्षिक सत्र सुरुवात सँगै शुल्कको जुहारी

भक्तपुर ५ बैशाख ।   शैक्षिक क्षेत्रका सरोकारवालाहरुबीच नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जुहारी सुरु भएको छ । शैक्षिक सत्रसँगै निजि विद्यालयहरुले बढाएको शुल्कको विषयलाई लिएर जुहारी गर्न थालेका हुन् ।

बिप्लव माओवादीले कैलालीमा निर्वाचन सामग्री जलायो

हिमाल पोष्ट \कैलाली, बैसाख  ५    नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन सामग्रीमा आगजनी गरेको छ । कैलालीको त्रिशक्ति नगरपालिका लालबोझीमा निर्वाचन प्रयोजनका लागि राखिएका सामग्रीमा आगजनी गरिएको