समाचार Archives - Page 3284 of 3423 - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

बहराइनका नेपालीले धुर्मुस सुन्तली फाउन्डेसन मार्फत बाढी पीडितलाई

भदौ १, काठमाडौं | केही दिन देखि निरन्तर परेको वर्षाको कारण यतिखेर तराईका जिल्लाहरू डुबानमा परेका छन् । ठुलो जनधनको क्षति भएको छ, भने हजारौँ परिवार बिस्थापित भएका छन् ।

कर्मचारीले घूस मागे सिधा १०७ मा फोन गर्नूस्

  १ भदौ, काठमाडौँ । सरकारी सेवामा धेरै जसो कर्मचारीले घुस मागेको धेरै सुनिन्छ । अब भने कुनै सरकारी कार्यालयका कर्मचारीले सेवा दिँदा बहाना बनाई घूस मागेर अनावश्यक दुःख दिए

यातायात, श्रम र मालपोतमा अख्तियारको अड्डा

  भदौ १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ । आयोगले शुक्रबारदेखि नै ‘राष्ट्रसेवक

वैदेशिक रोजगारमा ठगी गर्ने फरार अभियुक्त पक्राउ

  १ भदौ, काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा सजायको फैसला पाएका फरार अपराधीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरण समितिद्वारा २०७१ सालमा २ वर्ष

नेटवर्किंग ब्याबसाय सम्बन्धी विधेयक बहुमतले पारित

  भदौ १ , काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले वस्तुको प्रत्यक्ष बिक्री नेटवर्किंग विधेयक २०७४’ बहुमतले पास गरेको छ । (नेटवर्किंग) प्रत्यक्ष बिक्री प्रणली लाई कानुन बनाइ व्यवस्थित गर्न सर्वोच्च

सेवाग्राहीलाई नमस्कार गर्न ऊर्जामन्त्रीको कर्मचारीलाई निर्देशन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३२ औं वार्षिकोत्सव समारोह मनाइरहँदा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सामान्य लाग्ने केही जटिल निर्देशन दिएका छन् । बिहीबार काठमाडौंमा प्राधिकरणको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री

काठमाडौँ प्रहरी प्रमुखमा कार्की, ललितपुरमा को ?

  १ भदौ, काठमाडौँ । लामो समय डिआइजी छबिलाल जोशीले समालेको महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी एसएसपी प्रद्युम्न कार्कीलाई दिइएको छ । महानगरीय प्रहरी परिसरमा एसपी रहेका कार्की हालै

प्रचण्ड र गृहमन्त्री शर्माको एक दिन :बाढीपीडितदेखि बालुवाटारसम्म

काठमाडौं, बुधबारका दिन नेकपा माओवादी अध्यक्ष प्रचण्डको तीनवटा मुख्य कार्यक्रम रहेको खबर सचिवालयले सार्वजनि गर्यो । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सप्तरीलगायतका जिल्लामा बाढी र डुबान

बाढी -पहिरो पीडित सहयोग अभियानको लागि अभाने एकता मंचको अपिल

प्रेस विज्ञप्ति  मिति : १५ अगस्त २०१७ आदरणीय जनसमुदायहरु , यति बेला हाम्रो देश नेपालमा आएको बाढी – पहिरोबाट भएको जनधनको क्षति र जनताले पाएको दु:खले हामीलाई मर्माहत बनाएको छ

अर्घाखाँचीका मदनको अचम्मको प्रतिभा , जसले निकाल्छन ५० भन्दा बढीको आवाज

हिमाल पोस्ट /भदौ १  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका साबीकको चीदीका गाविसमा जन्मीएका मदन पौडेलले नेता, कलाकार, जनावार गरी ५०  भन्दा बढीको आवाज निकाल्ने गर्दछन् । प्रत्यक्ष रूपमा उनले भैंसी ,

न रहे बाआमा, न रह्यो घर

  इटहरी,१ भदौ एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४

‘अकुत सम्पत्ति’ छानबिन र कारबाहीमा अख्तियार असफल

भदौ १, काठमाडौं : भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन्।