देउवाको मन्त्रिपरिषद् ५० सदस्यीय, अझै ४ मन्त्रालय खाली
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै ५० सदस्यीय बनाएका छन् । यसअघि २६ जना मन्त्री नियुक्ति गरेका देउवाले गत बिहीबार माओवादीका ८ जना राज्यमन्त्री थप गरेका











