समाचार Archives - Page 3273 of 3424 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सरकारी अस्पतालले राम्रो सेवा दिन सक्छन् भन्ने विश्वास

भदौ १९, काठमाडौं । एक साता लामो उपचारपछी स्वास्थ्यमन्त्री घर फर्केका छन् । वीर अस्पतालबाट डिस्चार्ज भएपछी सरकारी अस्पतालले पनि राम्रो सेवा दिन्छन भन्ने बिस्वास लिएर फर्केको उनले बताए । मौसमी रुघाखोकीको

दलहरुको एजेन्डा : ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’

भदौ १९, काठमाडौं- माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले संविधान निर्माण गर्दा ‘फरक मत’ का रूपमा सुरक्षित राखेको प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आगामी निर्वाचनक्रममा ‘एजेन्डा’ कै रूपमा उठाउने तयारी

को हुन् साढे ३ करोड ठग्ने सुभद्रा ?

काठमाडौं, १९ भदौ – काठमाडौंको चण्डोलमा रहेको एसआरएस ओभरसिज प्राली नामक म्यानपावर कम्पनीकी सञ्चालिका सुभद्रा बरालले ४३ जना युवाको झण्डै साढे तीन करोड रकम ठगेकी छिन् । उनले दुबई पठाउने

चिनियाँ कम्पनीको ३६ अर्ब ७५ करोड सिमेन्ट उत्पादनमा लगानी सम्झौता

भदौ १९, काठमाडौं– चीनको एक निजी कम्पनीले नेपालको सिमेन्ट उत्पादनमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । सरकार र चिनियाँ कम्पनी होङशिवम् सिमेन्टबीच नेपालमा सिमेन्ट कारखाना स्थापना

लायन्स युथले गर्‍यो बृहत् शिविर

भाद्र १८, बुटवल लायन्स क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा बृहत् डायबिटीज जाँच तथा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । रुपन्देहीको धकधैई स्थित श्री राम नरेश आदर्श उच्च  मा बि को

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेन

  भदौ १८, बुटवल- लगातारको बर्षाले खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । सडकखण्ड अन्तर्गतका कालीखोला, मुग्लिनको मुख, चारकिलो भालुढुङ्गा, जलबिरे र चोरखोला लगायतका स्थानमा पहिरो

रसुवा-काठमाडौँ सम्पर्क समितिले पुरस्कार सहित सम्मान गर्‍यो ।

भदौ १८, काठमाडौं – नेपाली काँग्रेस रसुवा-काठमाडौँ सम्पर्क समितिले एक भव्य समारोहका बिच रसुवा जिल्लाबाट माध्यमिक प्रबेशिका परीक्षा (SEE) २०७४ मा A र A+ ग्रेड ल्याउने २१ जना विद्यार्थीहरुला रु

विवादित नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौँ, भदौ १८ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ । काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा

६० लाख बढी अवैध भारुसहित राजधानीबाट दुईजना पक्राउ

१८ भदौ, काठमाडौं । स्वयम्भु प्रहरीले काठमाडौंबाट ६० लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गोरखा र नेपालगञ्ज घर भएका दुई जना अवैध

यी हुन नेपालका उत्कृष्ट २० विद्यालय

काठमाडौं : शिक्षा मन्त्रालयले देशभरका सामुदायिक तथा निजी (संस्थागत) विद्यालयमध्ये उत्कृष्ट २० लाई पुरस्कृत गर्ने भएको छ। अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तहअनुसार

फेसबुकबाट ३४ जनालाई ठगेकी युवती

काठमाडौं, भदौ १६ । विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो

यी हुन् सात प्रदेशका सम्भावित राजधानी, तपाइको कहाँ ?

काठमाडौँ, १६ भदौ- नेपाल सङ्घीय मुलुक भैसकेपछि धेरैको ध्यान अहिले राजधानी कहाँ बन्छ भन्ने कुरामा केन्द्रित छ । यत्रतत्र छलफल चल्छ त हाम्रो प्रदेशको राजधानी कहाँ बन्छ भन्ने बहस चल्छ