यी हुन् सात प्रदेशमा एमालेका भावी मुख्यमन्त्री
काठमाडौं । प्रमु्ख विपक्षी नेकपा एमालेले सातैवटै प्रदेशका भावी मुख्यमन्त्रीको उम्मेदवार तय गरेर प्रदेश सभाको निर्वाचन लड्ने भएको छ । निर्वाचन अघि नै एमालेले जितेमा को मुख्यमन्त्री हुनेछ भन्ने कुरा जनताले












