माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन नाटकीय : मन्त्री
काठमाडौं, १ कार्तिक । वाणिज्यमन्त्री मिन विश्वकर्माले तोकिएकै मितिमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने स्पष्ट पारेका छन् । उनले भने,‘वामपन्थीहरुलाई भन्दा हामीलाई निर्वाचनको चिन्ता बढि छ।’ बुधबार रिपोर्टर्स क्लब