समाचार Archives - Page 3130 of 3424 - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

लैङ्गिक हिंसा विरुद्ध आयो २४ घण्टे हेल्पलाइन ‘खबर

काठमाडौं : राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सञ्चालनमा ल्याएको छ। लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन मंसिर २४

चौटा खान आएका दीपकुमार झोलमा डुबे

काठमाडौं । सांसद बन्न राजदुतको जिम्मेवारी चटक्कै छाडेर आएका दीपकुमार उपाध्याय अन्तत पराजयको शिकार बने । भारतको लागि नेपाली राजदूत जस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी छाडेर प्रतिनिधिसभाको उम्मेदवार बन्न आएका थिए ।

समानुपातिकमा कुन प्रदेशमा कसको मत कति (सुची सहित)

काठमाडौं–  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको मतपरिणाममा समेत नेकपा एमाले नै अगाडि देखिएको छ। प्रारम्भिक मतगणनामा एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ। बेलुका साढे ५ बजेसम्मको पछिल्लो मतपरिणाम अनुसार दलहरुको स्थिति यस्तो

५ दिनमै किलोमा २० रुपैयाँ बढेपछि झनै तितो भयो करेला, टमाटर र गाजरले बढायो भान्छा खर्च!

मंसिर २४,काठमाडौं।  एक साता अघिको तुलनामा काठमाडौंमा तरकारीको भाउ बढेको छ। कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिका अनुसार टमाटर,गाजर,तितोकरेला लगायतका तरकारीको भाउ बढेको छ। सबैभन्दा बढी करेलाको भाउ बढेको

कांग्रेसका यादव विजयी

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव विजयी भएका छन् । यादवले  प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लालाई ११ हजार ३०२ मतान्तरले पछि पारेका छन् ।

प्रदिप पौडेल ५ मतले पराजित

तनहुँ– तनहुँमा कांग्रेसका युवा नेता प्रदिप पौडेल पराजित भएका छन् । तनहुँ क्षेत्र न.२ को प्रदेश सभामा उनी ५ मतले पराजित भएका हुन् । वाम गठबन्धनकी उम्मेदवार आाशा कोईरालाले उनलाई

समानुपातिकमा पनि एमाले पहिलो

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सम्पन्न भएका जिल्लाहरुमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ । विभिन्न जिल्लाको समानुपातिकको परिणाम समेत आउन थालेको छ । आयोगले दिएको पछिल्लो अपडेटअनुसार एमालेले सामान्य

बर्दियाको अपडेट: बामदेव मतान्तर घटाउँदै

बर्दिया–  बर्दिया क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष बामदेव गौतमले अग्रता घटाउदै लगेका छन् । तर, उनलाई जितका लागि कठिन हुँदै गएको छ । पछिल्लो अपडेटअनुसार बामदेव २३ सय १०

विश्वप्रकाश शर्मालाई हराउँदै राम कार्की बिजयी

झापा । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् । कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका

१० हजार बढी मतले नेम्वाङ विजयी

इलाम– पूर्वसभामुख तथा नेकपा  नेता सुवास नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् । इलामको क्षेत्र नम्बर २ मा उनले ३६ हजार ५ सय १४  प्राप्त गरे ।  उनका निकटतम  प्रतिस्पर्धी

उदयपुर–२ मा माओवादी विजयी !

काठमाडौं । निर्वाचन प्रचार–प्रसारका क्रममा बम विस्फोटमा परि घाइते भएका नारायण कार्की निर्वाचनमा समेत पराजित हुन पुगेका छन् । उदयपुर–२ मा प्रतिनिधिसभातर्फका उमेदवार कार्की माओवादी केन्द्रका सुरेश राईसँग पराजित भएका

नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी ,डा. महत पराजित

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् । तामाङ ३६ हजार ४७३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका