पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने
काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतामा पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने भएको छ। एकता प्रक्रिया वर्तमान समयको विशिष्ट कार्यभार रहेको निष्कर्षसहित दुवै पार्टीका नेताबाट कुनै












