समाचार Archives - Page 3042 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

प्रदेश ५ : पहिलो संसद बैठक माघ २१

बुटवल । प्रदेश नम्बर ५ को पहिलो बैठक माघ २१ गते हुने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण भएको साता दिनपछि माघ २१ का लागि बैठक बोलाएका

नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी साधन रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन,

छापा समाचार: यस्ता छन् आज छापिएका मुख्य समाचार

थप महत्वपुर्ण निर्णय गर्दै प्रधानमन्त्री देउवा : कान्तिपुर दैनिक कमाचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोतना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् । त्यसलाई प्रतिबद्धता पुरा गरेको भन्दै

प्रधानमन्त्रीको अर्को निर्णय :दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता

जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ । वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले

मोरङ सुनसरी सेवा समाजको साधारणसभा सम्पन्न : कतारमा कटुवाल निर्वाचित 

ओम प्रकाश बानियाँ दोहा, कतार मोरङसुनसरी सेवा समाज कतारको १३ औ साधारण सभा सम्पन्न भएको छ । कतारको मिसाईड स्थित अम्वाज क्याटरिङ सर्भिसको परिसरमा आयोजित कार्यक्रमको सभापतित्व आयोजक कमिटीका अध्यक्ष

बद्री ,जीवन र सम्झनाले झुमाए दिल्लीमा दर्शक (फोटो फिचर)

नयाँ दिल्ली ,भारतको राजधानी नयाँ दिल्लीमा प्रसिद्ध नेपाली गायक गायिकाको प्रस्तुतीमा इण्डो-नेपाल सांस्कृतिक मैत्री महोत्सव धुमधामले सम्पन्न भएको छ । संस्कृतिक कार्यक्रमका माध्यमले नेपाल-भारत सम्बन्धलाई थप उचाईमा पुर्याउने उद्धेश्यले देउराली

मगर सङ्घ कतारले राष्ट्रिय सांस्कृतिक चाड माघ्या सकराटी सम्पन्न

विजय कुमार मगर, दोहा कातर दोहा कतार नेपाल मगर सङ्घ, शाखा कतारले जनवरी १९ तारीख शुक्रबारको दिन मगरहरुको प्रमुख राष्ट्रिय सांस्कृतिक चाडको अवसर पारेर संघका अध्यक्ष शेर बहादुर रोका मगरको

युएईका सामाजिक संस्थाद्वारा सुम्निमाको उद्धार

गुरु प्रसाद रेग्मी ,युएई वैदेशिक रोजगारीको सिलसिलामा युएई आइपुगेकी सोलुखुम्बु जिल्ला साबिकबुङ -६ निवासी सुम्निमा कुलुङ राई युएईमा घरेलु कामदारको रूपमा कार्यारत थिइन । कम्पनीमा काम लगाइदिने सर्तमा दलालको सेटिङ्ग

मेचीमहाकाली समाजद्वारा बिदाइ कार्यक्रम सम्पन्न

केशव चापागाईं/दोहा,कतार माघ १३/ कतारमा स्थापना भई वैदेशिक रोजगारीका लागि स्वदेश बाट प्रवासमा दु:ख गर्ने हरेक नेपालीको गुनासो सुन्ने अनि उनीहरूको समस्याहरूको समाधान गर्नको निमित्त हरपल साहारा बन्ने साथै राष्ट्रिय

यसरी झुमे कलाकार संगै दर्शक पंजावको लुधियानामा (फोटो फिचर)

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले  भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतको पंजाव लुधियानामा  सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । लुधियानाको चिसो मौसममा पनि नेपाली देखि आएका कलाकारले पन्जावाबी भवनमा तातो महसुस गराएका थिए 

छापामा आज : यस्ता छन् आजका पत्रिकामा समाचार

अन्नपुर्ण पोष्ट :- ओली र दाहालको गोप्य छलफल एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन्

धुर्मुस भगवान जसले स्वर्गजस्तो गाउँ बनाए !

रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन्। छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी