
अाज २३ औं जनयुद्ध दिवस
काठमाडौं । तत्कालीन माओवादी जनयुद्ध लडेका विभिन्न पार्टीमा विभाजित माओवादीहरुले विभिन्न कार्यक्रम गरी देशैभरि तथा विदेशमा समेत जनयुद्ध दिवस मनाउँदैछन् । दिवसका अवशरमा केन्द्रिय कार्यालय काेटेश्वर पेरिसडाँडामा हुने कार्यक्रममा माअाेवादी