
चित्रबहादुरले फेरी भने: संघीयता खारेज गर्नुपर्छ
बुटवल । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई जति सक्दो छिटो खारेज गर्नुपर्ने बताएका छन् ।प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संघीयता खारेजीको बिकल्प