आर.एम.ई. स्कुलको सातौँ वार्षिकोत्सव सम्पन्न
टीकापुर :आर.एम.ई. स्कुल टीकापुरको सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस टीकापुरमा भएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टेकराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा