समाचार Archives - Page 2986 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

विप्लवलाई सात दिनभित्र पक्राउ गर्न पुर्जी

नयाँ पत्रिका /काठमाडौँ । प्रहरीले नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई सात दिनभित्र पक्राउ गर्न पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चन्दलाई पक्राउ गर्न पुर्जी काटेको हो

अस्तब्यस्थ अस्थाइ राजधानी, ट्राफीक व्यवस्थापन चुनौती

धनगढी , कैलाली ।। प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ। धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय स्थापना गरिएपछि

राष्ट्रिय वाणिज्य बैंकलाई ९ करोड हानी, २ पक्राउ

विराटनगर । विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई रु ९ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पु¥याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन्। सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार

चमेलीयामा ८ मेगावट विद्युत थपिदै

दार्चुला । चमेलीयामा बैशाख अन्तिम सातादेखी ८ मेगावट विद्युत थपिने भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलामा अपि पावर कम्पनी लिमिटेडले निर्माण गरीरहेको अपर नौगाडले उत्पादन गर्ने विद्युत

माझीहरुको कोशी पुजा सम्पन्न , मेयर द्वारा १ लाख सहयोग ।

ओम प्रकाश बानियाँ /बराहनगरपालिका ५ माझी जातिहरुको महान् पर्व १२ औं कोशी लेदि पुजा बराह ७ सिसौली घाटमा सम्पन्न भएको छ । का. ब. अध्यक्ष धनश्याम माझीको सभापतित्वमा आयोजित कार्यक्रमको

देश र जनताको हित विपरित काम गर्नेलाई छाड्दिन :लालबाबु

काठमाडौं। जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्षभित्र माक्स लगाउन नपर्ने गरी आफूले काम गर्ने प्रतिबद्धता फेरि दोहोर्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डिटले भने,

गृहमन्त्रीको प्रहरी अधिकारीहरुलाई निर्देशन : दबाब र प्रभावबाट मुक्त भएर सेवा गर्नुस

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दबाब र प्रभावबाट मुक्त भएर सेवा प्रवाह गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री थापाले बुधबार (आज) नेपाल प्रहरीको मुख्यालय नक्सालमा उच्च प्रहरी

सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता रहेको औँल्याए । राष्ट्रिय सेवा दलको

देउवाद्वारा संसदीय दलको नेतामा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाद्वारा आफ्नै निवास टोखामा आयोजित दिवा भोजमा पुगेका नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गरेका छन ।

रवीले गरे यस्तो आग्रह ! (भिडियो सहित)

युके । भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगी, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगीका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको

वैद्य र विप्लव बीच कार्यगत एकता

 चितवन- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ। मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे

नागढुङ्गाबाट विस्फोटक पदार्थसहित एक जना पक्राउ

काठमाडौं । प्रहरी प्रभाग, नागढुंगाले विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमूले–८ का २४ वर्षीय दशरथबहादुर शाही छन् । उनको साथबाट सुपर पावर ९० (लोला)