![](https://himalpost.com/wp-content/uploads/2018/03/entaj.jpg)
पर्यटन पत्रकार संघको प्रथम निर्णय पर्यटन फोटो प्रर्दशनी
बुटवल । नेपाल पर्यटन पत्रकार संघ रुपन्देहीले आगामी बैशाख महिना प्रदेशस्तरीय पर्यटन फोटो प्रदशनी गर्ने भएको छ । ५ नम्बर प्रदेशको पर्यटर्न विकास मद्धत पुयाउने उदेस्यले फोटो प्रद्धशनी बुटवलमा गर्ने