
गोपाल पराजुलीको नेतृत्वमा भएका विवादास्पद निर्णयहरु यस्ता छन
२०७४ साउन २ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीको प्रवेश भयो प्रधानन्यायाधीश हुनुअघि नै नागरिकतामा जन्ममिति सच्याएको आरोपमा विवादित बनेका उनी संसदीय सुनुवाई समितिको सामाना गर्दै अनुमोदन भएर सर्वोच्चको