समाचार Archives - Page 2951 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

धनगढीमा छ्याप छ्याप्ती नक्कली नोट

धनगढी । धनगढीमा पाँच सय र एक हजारका नक्कली नोटहरु छ्याप छ्याप्ती भेटिन थालेका छन । एकपछि अर्को गर्दै नक्कली नोट फेला पर्न थालेपछि धनगढीका व्यापारी र सर्वसाधारणमा त्रास फैलीएको

सञ्चार राज्यमन्त्री बास्कोटाः पत्रकारका मन्त्री पत्रकार नै !

पत्रकारिता क्षेत्रमा कपाल फुलाएका गोकुल बास्कोटाले सूचनातथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउँदा पत्रकारहरूले आफ्नो प्रतिनधित्वको महसुस गरेका छन् । करिब दुई दशक सक्रिय पत्रकारिता गरेका बास्कोटा एमाले काभ्रेको प्रमुख भए पछि

योगेश भट्टराईलाई ओलीले किन बनाएनन मन्त्री ?

पत्रपत्रिका/नयाँ पत्रिका- मन्त्री बन्ने चर्चामा रहेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य भानुभक्त ढकाल विस्तारित मन्त्रिपरिषदमा अटाएनन् । भट्टराई र ढकाल कुनै वेला अनेरास्ववियुमा एउटै कार्यकालमा अध्यक्ष

राधामाथि अत्याचार हुँदा रमिते बन्ने सबै दोषी : प्रमुख जिल्ला अधिकारी

विशाल पाण्डेय सुखड , कैलाली । कैलालीको घोडाघोडि नगरपालिका वडा नं ५ – देवकलियामा फागुन २४ गते राधा चौधरीलाई बोक्सीको आरोपमा यातना दिने राम बहादुर चौधरी (भोले बाबा) सहित किस्मती

नेम्वाङको प्रस्ताव ओलीद्वारा ठाडै अस्विकार

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नेता सुवास नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् । पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्ताव लिएर शुक्रबार बालुवाटार पुगेका नेता नेम्वाङको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार

काँग्रेस भित्र देउवालाई एक्लाउँदै !

पत्रपत्रिका/कान्तिपुर दैनिक- कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एउटै कित्तामा उभिने प्रयासमा छन् । देउवाको कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित

रेल आउने सपनामा झेल त हुँदैन ?

पत्रपत्रिका/अन्नपुर्ण पोष्ट- काठमाडौं, ३ चैत-  नेपालमा रेलमार्ग निर्माण गर्ने योजना अघि बढेको आठ वर्ष भइसकेको छ। आव २०६६/६७ बाटै सुरु भएको योजनालाई छुट्टै निकायमार्फत कार्यान्वयन गराउन सरकारले २०६८ असार १

जनार्दन शर्मा मन्त्री बन्न नमान्नुको कारण यस्तो छ !

पत्रपत्रिका/नयाँ पत्रिका- काठमाडौँ, ३ चैत- माओवादी केन्द्रका नेता जनार्दन शर्मा  केपी ओली नेतृत्वको सरकारबाट बाहिर परेका छन् |  रामबहादुर थापाले गृह पाउनु अघिनै   यस मन्त्रालयमा इच्छा देखाएका उनले त्यो

नेपाली नागरिकताको बिजोग: भारतीय परिवारकै नेपाली नागरिकता

पत्रपत्रिका/अन्नपूर्ण पोष्ट- विराटनगर – एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ। भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी

पशुपति ट्रान्सपोर्टका १० ट्रक गृहमन्त्रीको आदेशमा थानकोटमा समातिए

गृहमन्त्रीले पाएको सुराकी अनुसार भारतबाट काठमाडौं आउँदै गरेका १० वटा ट्रक थानकोट नाकामा समातिएका छन् । समातिएका ट्रकमा शिलबन्दी गरिएको अवस्थामा सामानहरू छन् । ती ट्रकमा के सामान छ भन्ने

नौ महिनामा दश करोड राजश्व, सेवाग्राहीलाई सास्ती उस्तै

झविन्द्र देवकोटा/ बुटवल । यातायात ब्यवस्था कार्यालय लुम्विनी अञ्चल (लाईसेन्स फाट) ले बितेको नौ महिनामा विभिन्न शिर्षकमा झण्डै दश करोड राजश्व उठाएतापनि सेवाग्राहीले भने दैनिक सास्ती खेप्दै आएका छन् ।

के हुँदै छ देशमा ? ओली र पूर्वराजाका सल्लाहकारबीच गोप्यवार्ता

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राजा ज्ञानेन्द्र शाहका सल्लाहकारको भूमिकामा रहेका मेजर जनरल भरतकेशर सिंहबीच गोप्यवार्ता भएको छ । पूर्व राजा शाहका मानार्थ शाही पाश्ववर्ती रहेका