विदेशी कुटनीतिज्ञलाई ओलीले भने: ‘आम माफी’ दिंदैनौं
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डुस्थित विदेशी कुटनीतिक नियोग प्रमुखबीच भेटवार्ता भएको छ । मंगलबार बालुवाटारमा भेला भएका कुटनीतिज्ञलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् । उनले बितेको दशकमा नेपाल एेतिहासिक











