समाचार Archives - Page 2917 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

बिदा कटौतीबारे कमल थापाद्वारा सरकारलाई समर्थन

सरकारले शनिबार बाहेकका अनावश्यक बिदा कटौती गर्न थालेपछि यसबारे बहस चलेको छ । बिदा सान्दर्भिक कि असान्दर्भिक भन्ने सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली पहिचान र गौरवसंग जोडिएका

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकामा दुर्व्यवहार

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीले अमेरिकामा अपमान खानु परेको छ । अमेरिकाको एयरपोर्टमा रुटिन सुरक्षा जाँच हुँदै उनले सामान्य नागरिक सरह अगाडि बढ्नु परेको पाकिस्तानी संचारमाध्यमहरुले बताएका छन्

खुमबहादुरको उपचारमा भारत सरकारले सहयोग गर्ने

नयाँ दिल्ली । नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्य उपचारमा भारत सरकारले सहयोग गर्ने भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खड्काको उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र

माछा मार्न थापेको जालमा नवजात शिशुको शव फेला ,शिशु फाल्ने महिलालाई पक्राउ

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ। स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा बेवारिसे अवस्थामा उक्त शिशुको शव फेला पारेका थिए। शिशु

पोखरामा बस दुर्घटना, कम्तीमा १५ जना घाइते

पोखरा — पोखराबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा

ओलीको भारत भ्रमण र नेपालीको सपना !

प्रधानमन्त्री केपी शर्मा ओली चैत्र २३ गते भारतको राजकीय भ्रमणमा जाँदै छन् । भ्रमणको आधिकारिक मिति तय नभएको परराष्ट्र मन्त्रालयले बताए पनि ओलीको भने भ्रमणको व्यापक तयारी भइरहेको छ । ओलीको यो

उत्तरी सीमा रेखदेखका लागि सशस्त्र खटियो

दार्चुला । भारतीय पक्षले एकतर्फी रुपमा सीमा नदीको रुपमा रहेको महाकाली नदीमाथि पुल लगाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाबाट बन्दोबस्तीका सामानसहित १५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशमै ट्राफिक जाम,

बुटवल । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च विन्दुनजिक छ । यो दैनिक १८ घन्टा खुला रहन्छ । यो अवधिमा धेरै उडान र अवतरण हुने हुँदा व्यवस्थापन पेचिलो

डा: केसीले दिए सरकारलाई यस्तो चेतावनी

बुटवल । चिकित्सा शिक्षा र सेवा सुधारका लागि आन्दोलनरत डा। गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश ततकाल संसदमा पेस नगरे पुनः सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । सरकारले सत्यनिरुपण तथा मेलमिलाप

ट्यांकर दुर्घटनामा दुई जनाको ज्यान गयो

उदयपुर । कटारीमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । कटारी नगरपालिका – ११ गौँबारीमा पर्ने सडक खण्डमा कटारीबाट घुर्मी जाँदै गरेको ना ६ ख ३२३१ नम्बरको ट्यांकर

यौनधन्दाका लागि युवती मिलाइदिने व्यक्ति पक्राउ

बुटवल । ललाई फकाई यौनधन्दामा महिला र युवतीलाई लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जिल्लाको खैरमारा घर भई हाल चावहिलमा बस्ने ५० वर्षीय भक्तबहादुर बुर्जा मगरलाई दरवारमार्गबाट

देशको स्थिति: चामल आयातमा १७ अर्ब बाहिरियो !

काठमाडौं  कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ