
साढे ७ मा मन्त्रीपरीषद बैठक: आइजीपी नियुक्ति आजै
काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक पुन: आज बेलुकी बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक साँझ साढे ७ बजे सुरु हुनेछ। शीर्ष राजनीतिक तहमा सहमति जुट्न नसक्दा बिहान बसेको मन्त्रिपरिषद्