
‘बाजेकाे सेकुवा’ साढे ३३ केजी सुन तस्करीमा संलग्न
काठमाडौं- साढे ३३ किलो सुन तस्करीमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालकको पनि संलग्नता पुष्टि भएको छ। बाजेको सेकुवाका मालिक चेतन भन्डारी हुन्। सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले भण्डारीको सम्पत्ति