समाचार Archives - Page 2822 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

बार्सिलोनालाई घर फर्काएको रोमा हार्‍यो, लिभरपुलको शानदार जित

बार्सिलोनालाई क्वाटरफाइनलबाटै घर फर्काएको टिम रोमाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फराकिलो हार बेहोरेको छ । इंग्लिस क्लब लिभरपुलले मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमामाथि

एकताको नयाँ साइत मे १ वा ५ तारिख

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा कुनै जटिल समस्या नरहेको स्पष्ट पारेका छन् । उनले बैशाख १४ गते बैठक बसेर पार्टी एकताको मिति तोक्ने बताए । मंगलवार

ठगी गरेको अभियोगमा राप्रपाका नेता पक्राउ

किर्ते गरी ठगी गरेको अभियोगमा राप्रपाका केन्द्रीय सदस्य पुरुष भनिने पुष्पराज पौडेल पक्राउ परेका छन् । नक्कली लालपुर्जा पेश गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा राप्रपा

परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

काठमाडौं -बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ

भुकम्पपीडित भन्छन्- गरिवको त सरकार नै छैन !

भुकम्पन गएको तीन बर्षमा सिन्धुलीपाल्चोक बाह्रविसेका विकमान थामीको टहरामा सम्झनालायक तीन दृश्य देखिए । पहिलो दृश्य चुनावको १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् । फरकफरक पार्टीका नेता उनको

उस्तै छ, भुकम्पले भत्काएको जीवन…

ललितपुर छम्पीका काइँला सिङ्तानको परिवार अझै जस्ताको साँघुरो टहरामा बसरिहेको छ । टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ । जाडोमा शीत झर्छ । उनकी पत्नी काइँली सिङ्तान दुखेसो पोख्छिन्, साना

नेपाली शान्ति सेनामाथि बलात्कार आरोप

काठमाडौं – शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सेनामाथि बालिका बलात्कारको आरोप लागेको छ । आजको कान्तिपुरमा छापिएको छ । नेपाली शान्ति सेनाले दुई सुडानी बालिकालाई बलात्कार गरेको उजुरी दुई साताअघि

चार गोलिया सालका लठ्ठा सहित ट्याक्टर पक्राउ

उमेश थापा बौनिया ,कैलाली । कैलालिको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानिकुन्डा बाट मंगलबार साझ करिव ७ बजेतिर चार गोलिया सालका लठ्ठा सहित ट्याक्टर पक्राउ गरिएको छ । बिना नबर

प्रमुख निर्वाचन आयुक्तको घरमा बिष्फोट गराउने ‘विप्लव’का कार्यकर्ता

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापासीस्थित घरमा बिष्फोट गराउनेहरु नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरु भएको खुलेको छ। प्रहरीले घटनामा संलग्न सो पार्टीका केही कार्यकर्तालाई पक्राउ गरेको छ। महानगरीय

उमेर नपुगेको भन्दै बिहे गरेको ६ दिनपछि रद्द

रासस/रुकुम । विवाह गरेको ६ दिनमै यहाँका एक जोडीको विवाह रद्द भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३ का १७ वर्षीय एक बालक र वडा नं ४ की १९ वर्षीया बालिकाबीच

निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर:गृहमन्त्री

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उहाँहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्। आज ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पक्राउ,निःसर्त रिहा नगरे कडा आन्दोलनको चेतावनी

कञ्चनपुर। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रकान्त भट्ट र पूर्वकेन्द्रीय सदस्य भीम भट्टलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पूर्वघोषित कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा अधिकारीलाई कार्यकक्षमै थुन्ने कार्यक्रम