
देउवालाई नेता धनराज गुरुङको च्यालेन्ज !
काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीले चुनावमा हारेकोमा नैतिक जिम्मेवारी लिनुपर्नेमा नलिएर जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका छन् । आइतबार सम्पन्न कांग्रेस केन्द्रिय समिति बैठकले