समाचार Archives - Page 2746 of 3423 - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

सन्दिप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) का पहिलो नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । काठमाडौं, जेठ ५ । इन्डियन प्रिमियर लिग (आईपिएल)

आइपिएल: सन्दीपको खेल उत्कृष्ट, धोनीको टिमलाई हरायो दिल्लीले

काठमाडौँ- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनसँगै दिल्ली डेयरडेभिल्स विजयी भएको छ ।शुुक्रबार राति सम्पन्न खेलमा महेन्द्र सिं धोनीको टिम चेन्नई सुपर किङ्सलाई ३४ रनले पराजित गरेको हो ।

ठुलो बजेटको चलचित्र ‘बागमती’ युट्युबमा

काठमाडौं– लामो समयपछि राजेश हमाल र शिव श्रेष्ठ संगै अभिनय गरेको फिल्म देख्न पाइने भएको छ । फिल्म ‘बागमती’ लाई युट्युमा सार्वजनिक गरिएको छ । दुई नायकको मुख्य भूमिका रहेको

सन्दीपको टिमले बनायो २० ओभरमा १६५ रन

काठमाडौं,। दिल्ली डेयरडेभिल्सले पहिले ब्याटिङ गर्दै १६५ रन बनाएको छ । दिल्लीको लागि रिसभ पन्तले ३८ रन बनाएका छन् भने हर्सल पटेल र विजय शंकरले समात ३४ रन बनाएका छन्

सैनामैना नगरपालिकाले कृषक समूहलाई अनुदान दिने

रुपन्देही : सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ । नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु ४१ लाख अनुदान दिने निर्णय गरेको नगरपालिकाका

चेन्नेई सुपर किंग्सविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सलाई तेस्रो झट्का

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत जारी चेन्नेई सुपर किंग्सविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सको तेस्रो विकेट गुमेको छ। चेन्नेईले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको थियो । दिल्लीका ओपनर

बिष्णु पौडेल महासचिव भएपछी तत्कालीन एमालेमा खैलाबैला

काठमाडौँ– पार्टी एकीकरणको महत्वपूर्ण निर्णयहरु सञ्चार माध्यमबाट मात्र थाहा पाउँदै आएका तत्कालीन एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो संयुक्त बैठकका लागि बालुवाटार बोलाइयो । बैठकमा सहभागी हुन एमालेका

विमान दुर्घटना हुँदा १३ लाख बराबरको खाद्यान्न नष्ट

हुम्ला,  – यही जेठ २ गते सुर्खेतबाट सिमिकोट आउँदै गरेको कार्गो विमान दुर्घटना हुँदा स्थानीय व्यापारी गीता खड्काको रु १३ लाख बराबरको खाद्यान्न नष्ट भएको छ । जहाजमा व्यापारी खड्काको

टस जितेर चेन्नाई दिल्लीविरुद्ध बलिङ गर्दै,सन्दीप आज दोस्रो खेल खेल्दै

काठमाडौं। इन्डियन प्रीमियर लीग आइपीएलको ११ संस्करण अन्तर्गत आज दिल्ली डेयर डेभिल्स र चेन्नाई सुपर किङस् भिड्दै छन् । दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा सवाँ ८ बजे शुरु

डा.देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान

काठमाडौँ । नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा

ट्रकले तीर्थयात्रीको भीडलाई धक्का दिदाँ ११ जनाको मृत्यु

नयाँ दिल्ली,  । उत्तर भारतमा शुक्रबार एक ट्रक तीर्थयात्रीको भीडलाई धक्का दिँदै गुड्दा कम्तीमा ११ तीर्थयात्रीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उत्तराखण्ड राज्यको पुर्णागिरी धार्मिकस्थलतर्फ हिँडिरहेको तीर्थयात्रीको ठूलो

प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन : किराँती

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । उनले एमाले र माओवादीबीचको