लिभरपुल विरुद्ध डर्टमण्डको यस्तो जित
प्रि सिजन टुर अन्तर्गत अमेरिकामा भएरहेको इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब बोरुसिया डर्टमण्डले दोस्रो जित हासिल गरेको छ। यसअघि पनि इंग्ल्स क्लबलाई हराएको डर्टमण्डले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको हो।
प्रि सिजन टुर अन्तर्गत अमेरिकामा भएरहेको इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब बोरुसिया डर्टमण्डले दोस्रो जित हासिल गरेको छ। यसअघि पनि इंग्ल्स क्लबलाई हराएको डर्टमण्डले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको हो।

चितवन- भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रु बस ठोक्किँदा २३ जना घाइते भएका छन्। काठमाडौंबाट दाङ जान आउँदै गरेको ना५ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना५ख ५३११

काठमाडौं । वर्तमान सरकारका मन्त्रीहरू एकपछि अर्काे गर्दै विवादमा मुछिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ अाफूले बाेलेकाे कुरालार्इ लिएर चर्काे विवादमा तानिएका छन् । कानुनमन्त्री तामाङले बंगलादेशमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले पारित गरेको विधान र नियमावलीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन् शक्तिशाली बनाएको छ । प्रधानमन्त्रीसहित संसदीय दलका नेतासमेत रहेका ओलीले

आर्सनलका मिडफिल्डर मेसुट ओजिलले आफूमा अब जर्मनीको टिमबाट खेल्ने इच्छा नरहेको बताएका छन् । २९ वर्षका ओजिलले जारी गरेको लामो वक्तव्यमा जर्मन फुटबल एसोसिएशन, डिएफबीबाट आफूले पाएको व्यवहारका कारण अब

काठमाडौं : निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ। साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन–व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै

अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ । आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ । भविष्यमा भन्सार शुल्क बढाउन सकिने

सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसन्त सकिएको छ । चार महिनासम्म

चिकित्सा शिक्षा सुधारका विविध माग राखी २३ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको छ । जुम्लामा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर बनेको

सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् । काठमडौंस्थित दुतावासबाट सक्कल राहदानीमा

राजधानी आएको पहिलो दिनमै ८५ बर्षीय कृष्णदत्त जोशी बसन्तपुर गए । डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै सत्याग्रहमा बसेका युवायुवतीसँगै विरामी पत्नीसहित उनी पलेटी कसे । दमको औषधि साथैमा राखेका

भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता