समाचार Archives - Page 2576 of 3424 - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

सरकारलाई जोशीको यस्तो चुनौती !

काठमाडौं–सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा बस्ने भएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उनी बिदामा बस्न

३२ हजार कर्मचारीको जागिर चैट !

काठमाडौं – सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा

हातेमालोलेद्वारा दिल्लीमा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गराईने

नयाँ दिल्ली  सन् २००९ मा गठन भई भारतमा चाटर्ड एकान्टेन्टेन्सी अध्ययनरत विद्यार्थीहरूको विकासका लागि शैक्षिक, सांस्कृतिक, मनोरन्जनात्मक तथा सामाजिक कार्य गर्दै आएको विद्यार्थी सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले प्रत्येक वर्षझैँ

कामु प्रधानन्याधीश दीपकराज जोशी विदामा बस्ने

काठमाडौं । आइतबार अर्थात भोलिबाट प्रधानन्यायधीशमा अस्वीकृत भएका सर्वोच्च अदालतका कामु प्रधानन्याधीश दीपकराज जोशी विदामा बस्ने भएका छन् । श्रोतले दिएको जानकारी अनुसार संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायधीश नियुक्तिका लागि सिफारिस

ओलीले भने नेपाल–भारत व्यापारमा भएको समस्यालाई समाधान गर्न मोदिसंग कुरा गर्छु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन्। उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका

प्रधानमन्त्री ओलीले दिए नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिएका छन् ।शुक्रबार राति भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा एक रनको रोमाञ्चक जित

प्रचण्डले दिए क्रिकेट टोलीलाई बधाई !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय

युवा क्रिकेटर सन्दिप लामिछाने सीपीएल खेल्न क्यारेबियन प्रस्थान

काठमाडौ‌ं। नेपाली क्रिकेटका राष्ट्रि सदस्य तथा युवा क्रिकेटर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न क्यारेबियनतर्फ प्रस्थान गरेका छन् । उनी नेदरल्याण्ड्सबाटै क्यारेबियनतर्फ प्रस्थान गरेका हुन् । नेदरल्याण्डविरुद्ध नेपालले खेलेको

नयाँ बसपार्क क्षेत्रका होटलबाट प्रहरीले पक्रियो २० महिला तथा ३२ पुरुष

काठमाडौं– नयाँ बसपार्क क्षेत्रका होटल तथा गेष्ट हाउसमा छापा हानी प्रहरीले २० महिला तथा ३२ पुरुष पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो। शंकास्पद

मोदी फेरी नेपाल आउने, पोखरा हुँदै लुम्बनीको भ्रमण गर्ने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा

हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

मस्को । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको

घुमाउनेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा