समाचार Archives - Page 229 of 3423 - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

यस वर्ष दशैँको टिका- बुधबार ११ः५१ बजे उत्तम

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१

मनाङमा जम्मा ६ हजार मतदाता, कहाँ कति छन् ?

काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको

मतदाताको अन्तिम नामावली प्रकाशन- दुई करोड पुगेनन्, सबैभन्दा बढी मोरङमा

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी

सांसदलाई बिदाई गर्दै ओलीको निर्देशन: अब गठबन्धनको भण्डाफोर गर्नुहोस्

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ। एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गरेको हो। शुक्रबार नयाँबानेश्वरस्थित संसद भवनमा

आफैले दिएको बयानमा राणाले हस्ताक्षर गर्न मानेनन्, अब के हुन्छ ?

महाभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।

संसद अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

सरकारले संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शनिबार राति १२ बजेबाट संसदको ११ औं अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले फिर्ता लियो विधेयक

काठमाडौँ- सरकारले राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत् विधेयक, २०७७’ फिर्ता लिएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेस गरेको

“सत्तारुढ गठबन्धनलाई निर्वाचनमा भोट हाल्नै हुँदैन”

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकिर गरेका छन् । निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने

नेकपा (बहुमत)का महासचिव सहितका दुई दर्जन नेताहरू पक्राउ

गुल्मी – धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट

समानुपातिक उम्मेदवारको बन्दसूची स्वतः खारेज

काठमाडौं- गत चुनावका लागि राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची असोज १ गते रातिबाट खारेज हुने भएको छ। आयोगले २०७४ सालको चुनावको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक

नयाँबानेश्वरमा महानगरको डोजर- बार्दली र भर्याङ पनि छोडेन

काठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो । ती क्षेत्रमा विभिन्न घरका पाली,

एमालेकी सांसद बिन्दा पाण्डेले नेतृत्वमाथि लगाईन गम्भीर आरोप

काठमाडौं- नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले नेतृत्वप्रति गम्भीर आरोप लगाएकी छन् । उनले नेतृत्वको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा दोष प्रणालीमाथि र प्रहार उपलब्धीमाथि हुन थालेकी टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको