केपी ओलीको अनैतिक राजनीतिको हिस्सा बन्न सकिन- प्रभु
गौर । रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओलीको अनैतिक राजनीतिले आफुहरु स्वतन्त्र चुनाव लड्नुपर्ने बताएका छन् । फतुवा विजयपुर