समाचार Archives - Page 1668 of 3422 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

२०१९ मा विश्‍व हल्लाएका १९ घटना

काठमाडौं- वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे

अस्ट्रेलियाका थप स्थानमा पस्यो डढेलो: पर्यटकलाई बाहिरिन आग्रह

अस्ट्रेलिया- लामो समयदेखि डढेलोले आक्रान्त बनेको अस्ट्रेलियामा डढेलोले नयाँ रुप लिएको छ। लगातार बढिरहेको तापक्रम र तीव्र गतिमा चलेको हावाका कारण अस्ट्रेलियाको भिक्टोरिया राज्यमा पनि नयाँ डढेलो सुरु भएको छ।

शिशु जन्मिएको भोलिपल्टै किन गरियो पाठेघरको अप्रेशन ?

काठमाडौं- थापाथलीस्थित प्रसूति गृहमा बेस्सरी पेट फुलेकी शिशु जन्मिइन्। शिशुले दूध खाइनन्, बान्ता मात्रै गरिरहिन्। बच्चालाई किन यस्तो भयो भनेर अभिभावक आत्तिए। कसैले शिशुको पेटमा ठूलो ट्युमर रहेको अनुमान गरे।

एमबीए टपर मीरा ज्ञवाली यसरी भइन् गोल्डमेडलिस्ट

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टबाट ०७३ सालमा एमबीए सकेकी हुँ। अहिले राष्ट्रिय वाणिज्य बैंकमा पुल्चोक शाखाको असिस्टेन्ट ब्रान्च म्यानेजरका रूपमा कार्यरत छु। एमबीए पढ्दा पाएको ज्ञानलाई अहिले व्यावहारिक रूपमा

भारतीय नागरिक नेपाली सांसद देवेन्द्रराज कँडेल सतही जवाफ

काठमाडौं- नागरिककै हैसियतमा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलसँग भारतीय प्यान कार्ड रहेको समाचार प्रकाशित भएपछि उनले विज्ञप्ती मार्फत् त्यसको खण्डन गर्ने प्रयास गरेका छन्। कँडेलको भारतीय नागरिकताबारेको समाचारमा उनले तथ्यलाई वंग्याएर

टेक्सासको चर्चमा अन्धाधुन्द गोली, केहीको हत्या

काठमाडौं- अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा गोलीकाण्ड भएको हो । त्यसबेला चर्चमा

अस्ट्रेलियाका धनाड्य युवासँग घुम्न जाँदा ४० लाख तलब पाइने

एजेन्सी– अस्ट्रेलियाका एक व्यक्तिले अचम्मको विज्ञापन गरेका छन । जसको लागि उनले तलव मात्र ४० लाख दिने बताएका छन् । अस्ट्रेलियाका धनाढ्य म्याथ्यु लेपरले आफ्नो सामाजिक सन्जालमा एउटा जागिरका लागि

म्यासेन्जरमा ‘सरप्राइज’ भाइरस आतंक, यस्तो छ वास्तविकता

काठमाडौं- तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला । झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज भाइरस भएको फेसबुकले जनाएको छ । नयाँ वर्षको शुभकामना जस्तो देखिने

सामाजिक सञ्जालमा जिस्काए पाँच वर्ष जेल, १५ लाख जरिवाना

काठमाडौं- अब नेपालमा सामाजिक सञ्जाल चलाउँदा निकै होसियार हुनुपर्ने भएको छ । सामाजिक सञ्जालमा कसैको मानमर्दन गरे कडा सजाय राखिने भएको छ । आइतबार पारित गरिएको विधेयकले कडा सजायँ हुने

प्रियंका गान्धीलाई स्कुटरमा बोक्ने नेतालाई प्रहरीले ६ हजार १ सयको चिट काटेपछि…

नयाँ दिल्ली- भारतीय काङ्ग्रेसकी नेतृ प्रियंका गान्धीलाई स्कुटरमा बोकेका एक नेतालाई प्रहरीले जरिवाना तिराएको छ। वारिवाना पनि थोरै भने होइन । गान्धीलाई स्कूटरमा बोक्ने पनि भारतीय कांग्रेसका नेता नै हुन्

नेपाल-चीन सम्बन्धले भारतीय पत्रकार तनावमा: भारतलाई सच्चिन आग्रह

विरगंज- नेपालमा चीनको प्रभाव बढेको भन्दै भारतीय सञ्चारक्षेत्र त्रसित बनेको छ । नेपालमा बढ्दो चिनियाँ प्रभावबाट उनीहरू निकै नै चिन्तित पनि छन् । चिनियाँ सम्बन्धले नेपाल भारतको प्राचिन एमव् रोटीबेटीको

हातेमालो नेपाली विद्यार्थी समूहले दिल्लीमा बाँड्यो न्यानो कपडा

नयाँ दिल्ली- दिल्लीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले गरिब तथा विपन्न वर्गहरूका लागि कपडा सङ्कलन एवं वितरण कार्यक्रम गरेको छ। भारतको राजधानी दिल्लीमा डिसेम्बर २९ गते आइतबारका