समाचार Archives - Page 1665 of 3422 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

डा. शेखर कोइरालाको आरोप: देउवा धेरैजसो भ्रष्टाचारमा आफै

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरैजसो भ्रष्ट्राचारका काण्डमा शेरबहादुर देउवा आफै मुछिएकाले सरकारका गलत कामको पनि विरोध गर्न नसकेको बताएका छन् । धेरै ठाउँमा चुकेकै कारण देउवा आवाजविहीन

भ्रमण वर्षको शुभारम्भ: यसरी गरियो पर्यटकलाई स्वागत

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० शुभारम्भकै क्रममा सुदूरपश्चिम प्रदेशमा पनि कार्यक्रम गरिएको छ । भ्रमण वर्षका अवसरमा बुधबार धनगढीस्थित संघीय प्रहरी कार्यालयको मैदान भव्य कार्यक्रम गरेर सुदूरपश्चिम भ्रमणका लागि आव्हान

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । बुधबार बिहान टेलिफोन कुराकानी भएको जनाइएको छ । नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदानको लागि

सुर्खेतमा बम भेटियो

काठमाडौं- सुर्खेतमा बम भेटिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा बम फेला परेको प्रहरीले जनाएको छ । पिपिराचोकमा रहेको एनसेल टावरको तल बम राखिएको पाइएको प्रहरीले जनाएको छ । जिल्ला

सरकारको आलोचना गरेवापत जेल जानुपर्ने ? यस्तो विधेयक पास हुन दिन्नौ: काङ्ग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयक संसदबाट पारित हुन नदिने बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता

पक्राउको चेतावनीले सम्पर्कमा आए चिनी उद्योगी

काठमाडौं- सरकारले पक्राउ गरेरै भए पनि किसानको भुक्तानी भराउने चेतावनी दिएपछि चिनी उद्योगीहरू सम्पर्कमा आएका छन् । उनीहरूले तत्काल रकम भुक्तानी गर्ने प्रतिबद्धतासमेत जनाएका खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका

सचिवले मन्त्रीलाई भने: ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने?’

काठमाडौं- ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने? जे मन लाग्यो, त्यही भन्ने?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईं बिर्सिंदै हुनुहुन्छ!’ तर, जबाफ आयो,

बाबुसंगै छाडेकी छोरीको गुप्तांगबाट रगत बगेको देखेपछि…

काठमाडौं- चिसो अत्यधिक बढेको थियो । साँझका लागि दाउरा जोहो गर्न उनी नजिकैको सालघारी गइन् । तीन वर्षीया छोरी भित्रै सुतेकी थिइन् । एक/डेढ घण्टापछि फर्कंदा घरबाहिरै श्रीमान्‌को छोरी बितेको

काङ्ग्रेसको आरोप: सरकार बहुदलीय पञ्चायती

काठमाडौं । कांंग्रेसले सूचना प्रविधि विधेयकमार्फत नागरिकको संविधान प्रदत्त अधिकारमाथि हस्तक्षेप गर्दै अधिनायकवादी बहुदलीय पञ्चायती अभ्यासमा सरकार अघि बढेको आरोप लगाएको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार पत्रकार

अमेरिकामा यसरी सुरू हुँदैछ आमहत्याको युग

एजेन्सी-पछिल्लो समय अमेरिकामा बढिरहेको आम नरसंहारको स्थिति चिन्ताजनक बनेको छ । अमेरिकामा सन् २०१९ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बनेको अनुसन्धानकर्ताको एक तथ्यांकले देखाएको छ । एसोसियटेड प्रेस,

को बन्दैछन् सभामुख ? सरकारका प्रवक्ताले गरे खुलासा

कञ्चनपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सभामुख बन्ने व्यक्ति तय भैसकेको खुलासा गरेका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य

काठमाडौंको फोहोर अब कहाँ फाल्ने ?

काठमाडौं- नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि विकल्प तयार नहुँदा अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयवासीका गुनासा