समाचार Archives - Page 141 of 3422 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

एमालेले ललितपुरबाट खोल्यो जितको खाता

प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले ललितपुरबाट पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् । उनी १९ हजार ७३४

गगन भर्सेस राजन: जति मत गन्यो मतान्तर बढेको बढ्यै

काठमाण्डाै- सर्वाधिक चर्चाको क्षेत्रमा एमालेका उम्मेदवार पछि धकेलिएका छन् । काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले दुई हजार भन्दा धेरै मतको अग्रता बनाएका छन् । १९

१०६ स्थानमा गणना जारी- कुन दलको अवस्था कस्तो ?

काठमाडौँ- मंसिर ४ गते भएको आमनिर्वाचनमा १६५ मध्ये १०६ स्थानमा गणना जारी छ । हालसम्म कांग्रेसले मुस्ताङको प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएको छ । हालसम्म कांग्रेस ३७ र एमाले २६

ओली दोब्बरले अगाडि, घण्टीलाई पनि उल्लेख्य मत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् । झापा क्षेत्र नम्बर ५ मा ८०६७ मतगणना हुँदा ओलीले ४१८१ पाएका छन् । नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले

५५० मत गन्दा अब्दुस मियाँलाई जम्मा ३३ मत

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुआती अग्रता लिएका छन् । ५५० मत गणना हुँदा अध्यक्ष प्रचण्डले ३९१ मत पाएका छन् ।

शंकर र रेखाको मतान्तर झन् बढ्दै

काठमाडौँ- दाङ- २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । शर्माले ३६७३ मत ल्याएकी छन् । त्यस्तै नेकपा एमालेका महसचिवसमेत रहेका शंकर पोखरेलले २६५३ मत पाएका छन्

मतगणना जारी भइरहेकै बेला उम्मेदवारको मृत्यु

लमजुङ- आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी भइरहेकै बेला उम्मेदवारको मृत्यु भएको छ । उम्मेदवारहरू परिणामको व्यग्र प्रतीक्षामा भएकै बेला प्रतिनिधिसभातर्फका एक उम्मेदवारको निधन भएको हो । लमजुङबाट जनता समाजवादी पार्टीका

प्रचण्डले दस गुणा मत पाउँदा बुहारी भने तेस्रोमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुवातमै प्रतिस्पर्धी भन्दा दस गुणा मतले लीड गरेका छन् । प्रचण्डले १३० मत ल्याउँदा उनको विरुद्ध उठेका एमालेमा अब्दुस मियाँले भने १३ मत मात्रै

समानुपातिकको पछिल्लो परिणाम: कांग्रेस सबैभन्दा अगाडी, माओवादी चौथो

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा कांग्रेसको अग्रता कायम छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ । निर्वाचन आयोगका अनुसार एमाले ३ हजार ५६९ मतसहित

गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कडा टक्कर

काठमाण्डौ- गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार १४ सय २५ मतगणना हुँदा एमालेका विष्टले ६ सय ७२ मत

प्रकाशमानले घटाए मतान्तर, मात्र २१ मतले पछि

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र र कांग्रेसका प्रकाशमान सिंहबीच मतान्तर दुरी कम हुँदै गएको छ । पछिल्लो गणना अनुसार कूल १५ हजार १८८ मत गणना हुँदा मिश्रले

एकीकृत समाजवादीका प्रवक्ता नै तेस्रो स्थानमा

उदयपुर- उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकाे मतगणनामा नेकपा एमालेले अग्रता लिएकाे छ । अहिलेसम्म एक हजार तीन सय ७५ मतगणना हुँदा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले छ सय