आन्दोलन घोषणा गरेकै दिन प्रचण्ड-नेपाल समुहका कार्यकर्ता पक्राउ
काठमाडौं- प्रचण्ड-नेपाल समुहका कार्यकर्ताहरू पक्राउ परेका छन् । संसद् विघटनको विरोधमा प्रदर्शनमा रहेका तीन जनालाई पक्राउ परेका गरिएको छ । बबरमहलबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बबरमहलमा











