५० यात्रु बोकेको विमान उडेको केहीबेरमै इन्डोनेसियामा बेपत्ता
बीबीसी- इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना यात्रु बोकेर उडेको एक यात्रुवहान विमान उडेलगत्तै बेपत्ता भएको छ। द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले











