५२ साल दोहोर्याउने विष्णु रिमालको संकेत
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लहकार विष्णु रिमालले २०५२ साल दोहोर्याउने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो संकेत गरेका हुन् । प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने












