समाचार Archives - Page 1021 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

योगेश भन्छन्- ओलीको भविष्य दर्दनाक र वियोगान्त हुँदैछ

जनकपुरधाम- नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ त्यागेर राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा दाहाल नेपाल समुहको प्रेस संगठनको प्रदेश नम्बर २ स्तरीय भेलालाई आइतबार

ओलीमाथि खनिए भिम रावल

काठमाडौं- नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि

ओलीलाई हटाउन नसके सांसदहरूले मृत्युपत्रमा हस्ताक्षर गर्छन्: योगेश भट्टराई

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दाबी गर्दै हटाउन नसके सांसदहरूले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्ने बताएका छन्। प्रचण्ड–नेपाल निकट प्रेस

ओलीको व्यंग्य: मलाई हटाउन लड्डु खाएजस्तो सजिलो छैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई व्यंग्य गर्दै आफूलाई प्रधानमन्त्रीबाट हटाउन लड्डु खाएजस्तो सजिलो नभएको बताएका छन् । उनले प्रचण्ड-नेपालले आफूलाई कुनैपनि हालतमा हटाउन नसक्ने

फेरि दुई तिहाई ल्याएर देखाईन्छ: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन करोड जनताबाट आफूले फेरी दुई तिहाई ल्याएर प्रधानमन्त्री बन्ने बताएका छन् । उनले विभाजीत नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई आफूलाई प्रधानमन्त्रीबाट

प्रचण्ड-नेपाललाई झापाबाट प्रधानमन्त्री ओलीले दिए चेतावनी

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री पदबाट आफूलाई हटाउन

जबज हामीसँग छ, ओलीले हस्ताक्षर गरेरै छोडिसके: प्रचण्ड

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु र माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अहिलेसम्म लिएर हिँडेको दाबी गरेका छन् । नेकपा सम्बद्ध शिक्षकहरूको शनिबार ललितपुरको जावलाखेलमा आयोजित राष्ट्रिय भेलालाई

रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने

काठमाडौँ- नेकपा ओली समुहकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने भएकी छन् । उनले नेकपा दाहाल-नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालत जाने बताएकी हुन् ।

भ्रष्टाचारीको सात्तो लिने अख्तियार प्रमुख राईको सुरुवात

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको पछिल्लो अभिव्यक्तिले भ्रष्टाचारीहरूको सात्तो गएको छ । उनले अख्तियारमा अहिलेसम्म नभएको काम गर्ने अभिव्यक्ति समेत दिएका छन् । उनले दोषी जो

राजीनामा दिन्न, बरू अर्कै बाटो समात्छु: प्रधानमन्त्री ओली

काठमाडौं- संसद पुनर्स्थापना भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने दवाव आइरहेका बेला आफूले कुनै पनि हालतमा राजीनामा नदिने ओलीले बताएका छन्। एक टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले

सरकार बनाउने खेल विडम्बनापूर्ण छ: बाबुराम भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले सुरू भएको खेल विडम्बनापूर्ण भएको बताएका छन् । उनले फेरि सरकार बनाउने खेल शुरु भएको भन्दै चिन्ता

प्रधानमन्त्री ओली आज झापा जाँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् । विकास–आयोजनाहरू शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जान लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री बिहान झापा पुगेर