प्रचण्ड-नेपाल समूहले गरे संसद बैठक बहिस्कार
काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन् । कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन् ।
काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन् । कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन् ।

काठमाडौं- सर्वोच्च अदालतको आजको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्पमतमा पुर्याएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब ओलीको बहुमत स्वतः गुमेको छ । संसदमा नेकपा एमालेको १२०

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अस्तित्वमा रहेको आदेश दिएपछि संघीय संसद्मा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल भएका

काठमाडौं- सर्वोच्चले नेकपाको एकता नै बदर हुनेगरी फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । सर्वोच्च अदालतको फैसलापछि ओलीले दलको बैठक बोलाएका हुन् ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन्। सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दिएपछि समयमै संसद बैठक सुरु हुन नसक्दा ओली बैठकस्थलबाट बाहिरिएका हुन्। प्रधानमन्त्री

काठमाडौं- नेकपालाई खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकन गर्न सकिने भएको छ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्चको फैसलालाई पुनरावलोकन गर्नसक्ने आधार रहेको बताएका

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समुहका युवा नेता अनिल शर्माले सर्वोच्चको फैसलामा सुनियोजित जस्तो गन्ध आएको बताएका छन् । नेकपा दलको नाम ऋषि कट्टेललाई दिएर एमाले र माओवादी केन्द्र ब्युँताउने

काठमाडौँ- नेकपा दाहाल–नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली–दाहाल नेतृत्वको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठीक टाइम’को न्यायको संज्ञा दिएका छन् । संसदीय दलका नेता

काठमाडौं- प्रचण्ड-नेपाल समूह आकस्मिक छलफलमा जुटेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै उनीहरू आकस्मिक छलफलमा जुटेका हुन् । प्रचण्ड–नेपाल समूह अब दल र संसदमा के गर्ने

काठमाडौँ- सर्वोच्च अदालतले दुई खेमामा बाडिएको हालको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी

काठमाडौं । सर्वोच्च अदालतले ओली-प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम नै खारेज गरेपछि नेपाली राजनीति थप जटिल मोडमा फसेको छ । नेकपाको आधिकारिक विवादमा ऋषि कट्टेललाई सर्वोच्च अदालतले

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्चको फैसलाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । प्रचण्डले ऋषि कट्टेल नेतृत्वका नेकपालाई आधिकारिता दिने फैसलालाई आफ्नो अपेक्षाविपरीत आएको