रचनात्मक बन्दै पर्यटन बोर्ड: पर्यटकीय स्थलहरू ब्राण्डिङ गर्दै
काठमाडौं- नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्न शुरु गरेको छ । बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको












