ओली- एकताको पक्षमा नलाग्नोस्, वामदेव- पार्टीको निर्णय मान्छु
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा लागेर समय नबिताउन आग्रह गरेका छन् । माधव नेपालहरू पार्टी फुटाउनकै लागि लागिपरेकाले एकताको पक्षमा लागेर केही












